आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त

नेपाल राष्ट्रिय फुटबल टोलीका सेन्ट्रल डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग ( आइएसएल)) क्लब इस्ट बंगानमा आगामी सिजनका लागि अनुबन्ध भएका छन् । जारी ए डिभिजन लिग–२०७८ मा थ्री स्टार क्लबबाट खेल्दै गरेका अनन्तले बाँकी आइएसएलका चार खेलमा इस्ट बंगानको प्रतिनिधित्व गर्नेछन् । उनले ललितपुरको थ्री स्टार क्लबबाट फुकुवा पत्रसमेत

ए डिभिजन लिगमा आज ३ खेल, मनाङ र थ्रीस्टार खेल्दै

शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।जारी लिगमा अपराजित रहेको साविक विजेता मछिन्द्र ९ खेलबाट २३ अंकसहित शीर्ष स्थानमा छ । समान

दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नं ५

लङसिङ श्रेष्ठ मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा बुधबारबाट जारी दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत शुक्रबारको खेलमा वडा नं। ३ लाई ट्राइवेकरमा ४–२ को अन्तरले हराउँदै वडा नं। ५ सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारीत समयमा दुबै टिमले केही राम्रा अवसरहरु पाए पनि बलले जाली चुम्न सकेन ।

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ को खेल तालिका सार्वजानिक

क्रेजी संवाददाता पथरी । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ को खेल तालिका सार्वजानिक भएको छ । आज आयोजकले सार्वजानिक गरेको खेल तालिकामा ग्रुप ‘ए’ अन्तर्गत फागुन १९ गतेको उद्घाटन खेल वाई.जी.एफ.टी. र शिखर एफ.सी. बीच हुनेछ । यस्तै फागुन २० गते १०

दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नं. ९ 

  मोरङको मिक्लाजुङ गाउँपालिकामा बुधबारबाट जारी दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत बिहिबारको खेलमा वडा नं. ६ लाई सडनडेथमा ५–४ गोलको जित निकाल्दै वडा नं. ९ बिजयी भएको छ । निर्धारीत समयमा दुबै टिमले केही राम्रा अवसरहरु पाएता पनि बलले जाली चुम्न नसक्दा निर्धारीत समयमा गोल रहित बराबरीमा

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको दोस्रो संस्करण फागुन १९ गतेदेखि हुने

क्रेजी संवाददाता पथरी । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पथरीमा दोस्रो पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ हुनेभएको छ । आज पथरीको सुम्मिनमा सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १९ गतेदेखि चैत्र ५ गतेसम्म लिग सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । पथरीशनिश्चरे

उद्घाटन खेलमा वडा नं. ७ विजयी

मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा बुधबार बाट शुरु दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ४ लाई १–० अन्तरले हराउँदै वडा नं. ७ विजयी भएको छ । खेल शुरु भएको ८ औं मिनेटमा वडा नं. ७ जर्सी नं. ९ का सञ्जय दनुुवारले गरेको आकर्षक प्रहारले जाली

रोमालाई पराजित गर्दै कोपाको सेमिफाइनलमा पुग्यो इन्टर

इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार रातिको खेलमा इन्टरले रोमालाई २–० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १–१ गोल गरेका थिए  । जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए । सान्चेजले ६८औं मिनेट

युनाइटेडले शीर्ष चारमा उक्लिने मौका गुमायो

रेलिगेशन जोनमा रहेको वर्नलीसँग इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली म्यानचेस्टर युनाइटेड मंगलबार राति १–१ को बराबरीमा रोकिएको छ । ​वर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता बनाए पनि युनाइटेडले त्यसलाई जोगाउन नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमायो । पाउलो पोग्वाले १८औं मिनेटमा गरेको गोलसंगै युनाइटेडले अग्रता बनाएको थियो । तर घरेलु

बिल्बाओले स्पान्योललाई हरायो

एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । सोमबार राति भएको खेलमा बिल्बाओले स्पान्योललाई २–१ गोलले हरायो । घरेलु मैदानमा बिल्बाओलाई पूनरागमन जित दिलाउन ओइहान सानसेट र इनिगो मार्टिनेजले गोल गरे । स्पान्योलका टोनी भिलहेनाको सुरुवाती गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक खेलमा तीनवटै गोल पहिलो हाफमा सम्भव भएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.