म्यानचेष्टर युनाइटेडको सहज जित

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–१ ले पराजित गरेको छ । युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा गएराति भएको खेलमा चारै गोल पहिलो हाफमा भएको थियो । स्कट म्याकटोमीनेले आठौं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा बर्नलीका बेन मि ले आत्मघाती गोल गरेपछि युनाइटेडले २–० को

रोनाल्डो र मेसीेविनाको बार्सिलोना र युभेन्टस कमजोर

५ अगष्ट २०१२१ मा बार्सिलोनाले लिओनल मेसीसंग सम्झौता नवीकरओ गर्न नसकिने घोषणा ग¥यो । जसले गर्दा १७ वर्षपछि अर्जेन्टाइन स्टार मेसीले क्याम्प नोउ छाड्न सक्ने भए । क्याटलाना क्लबले आर्थिक समस्याका कारण आफ्ना स्टार खेलाडीलाई टिममा राख्न सकेन । ५ दिनपछि मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भए ।

दोस्रो शिवसत्ताक्षी भेट्रान फुटबल प्रियोगिताको पहिलो सेमीफाईनल खेल आजबाट सुरु

क्रेजी संवाददाता  शिवसताक्षी। झापाको शिवसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा प्रस्तावित फूलबारी रंगशालामा भईरहेको खेलमा आज वडा नम्बर १० भर्सेस वडा नम्बर ११ बिच दिनको ठिक २स्३० बजे हुने आयोजक समितिका अध्यक्ष लीलाबहादुर जोशीले बताए । वडा नम्बर ११ले वडा नम्बर ३ लाई ३\१ गोल अन्तरले पाखा लगाउँदै सेमी फाईनलको यात्रा

नेपालले जित्यो एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि

साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६–२४ ले जितेको थियो । सुरुवातदेखि

यू–१९ एसिया कप : कुवेतलाई नेपालले दियो २४० रनको लक्ष्य

एसीसी यू–१९ एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई २४० रनको लक्ष्य दिएको छ । युएईको शारजाह क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर २३९ रन जोडेको हो । नेपालका लागि बसिर अहमदले ५६, विवेक मगरले ५०, आदिल अन्सारीले ४९, शेर मल्लले २१ र दिपेश कँडेलले

जावलाखेलको लगातार दोस्रो जित

जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सोमबार भएको छैटौं चरणको अन्तिम खेलमा जावलाखेलले ललितपुरे प्रतिद्वन्दी सातदोबाटो युथ क्लबलाई २–० ले हरायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले पहिलो हाफमा गोलका खासे अवसर बनाउन

कानेपोखरी तेक्वाण्डोका ८१ खेलाडीलाई विभिन्न बेल्ट प्रदान

क्रेजी संवाददाता कानेपोखरी । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले विभिन्न बेल्ट ग्रेडिङबाट ८१ जना खेलाडीलाई बेल्ट प्रदान गरेको छ । शनिबार सम्पन्न आईटिएफ तेक्वाण्डो प्याटन तर्फको ग्रेडिङबाट ८१ जना खेलाडीले बेल्ट र प्रमाण पत्र प्राप्त गरेको हो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ आईटिएफ तेक्वाण्डो संघको अध्यक्ष प्रविन कार्कीले खेलाडीलाई प्रमाण

प्रथम वडाअध्यक्ष कपको उपाधि पथरी स्पोर्टिङ क्लबलाई

क्रेजी संवाददाता पथरीशनिश्चरे । झापाको दमकमा आयोजित प्रथम वडाअध्यक्ष कपको उपाधि पथरी स्पोर्टिङ क्लवले आफ्नो पोल्टामा पारेको छ । आइतबार भएको फाईनल खेलमा आयोजक दमक वडा नम्बर –३ लाई टाईबेकरमा ३ का विरुद्ध ५ गोल गरी पथरी स्पोर्टिङले उपाधि उचालेको हो । निर्धारित समयमा १/ १ को बराबरी भएपछि खेलको

ए डिभिजन लिग : संकटाको सहज जित

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आइतबारको खेलमा संकटाले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)माथि सहज जित निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाले बिबिसीलाई ३–० ले पराजित गरेको हो । बिबिसीमाथि सहज जित निकालेको संकटाले लिग वरियतामा सुधार गर्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिग

१० खेलाडीमा सीमित सेभियासँग बार्सिलानाको बराबरी

स्पेनिस ला लिगामा सेभिया र बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेका छन् । मंगलबार राति भएको खेलमा घरेलु टोली सेभिया र बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो । सेभिया १० खेलाडीमा समेटिए पनि बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन । सेभियाका पपु गोमेजले गोल गरे । बार्सिलोनाका रोनाल्ड अराउजोले गोल गरेका थिए
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.