झापाका कर्ण लिम्बुले च्यासलबाट लिग खेल्ने
झापा । स्ट्राइकर कर्ण लिम्बुले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । च्यासल युथ क्लबका सहायक प्रशिक्षक आशिक थापा मगरले पाँचौं चरणको खेलअघि बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा लिगका लागि कर्णलाई टिममा अनुबन्ध गरिएको बताए । ‘हामीसँग स्ट्राइकरको कमी थियो । त्यसैले एक खेलाडी अनुबन्ध गरेका


