दक्षिण अफ्रिका र भारतविरुद्धको शृंखलामादर्शकलाई रोक

  विश्वभर फैलिँदै गएको कोभिड–१९ ९ओमिक्रोन० को कारण भारत र दक्षिण अफ्रिकाबीचको खेलमा दर्शकलाई प्रवेशमा रोक लगाइने भएको छ । दक्षिण अफ्रिकामा तय भएको टेस्ट र एक दिवसीय शृंखला ६ दिनपछि सुरु हुँदैछ । दक्षिण अफ्रिकाले खेलाडी र समर्थकको स्वास्थ्यलाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल आयोजना हुने जानकारी गराएको हो

दोस्रो टेस्टमा अस्ट्रेलिया २ सय ७५ रनले विजयी

एसेज टेस्ट शृङ्खलाको दोस्रो टेस्टमा अस्ट्रेलिया २ सय ७५ रनको विशाल अन्तरले विजयी बनेको छ । ४ सय ६८ रनको लक्ष्य पाएको इंग्ल्याण्ड दोस्रो पारीमा १ सय ९२ रनमा सीमित बन्न पुगेको हो । जीतसँगै अस्ट्रेलियाले शृङ्खलामा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा अस्ट्रेलियाले ९ विकेटको जीत हासिल

शीर्ष स्थानको रियल रेलिगेसन जोनको क्याडिसँग बराबरीमा रोकियो

स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड रेलिगेसन जोनमा रहेको क्याडिजसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमै बराबरी खेलेपछि रियलले दोस्रो स्थानको सेभियासंग अंक दूरी अझ बढाउने अवसर गुमायो । १८ खेलबाट ४३ अंकसहित रियल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको सेभियाको ३७ अंक छ । उता

अन्तर विद्यालय स्तरीय प्रतियोगिताको उपाधि जनकलाई

क्रेजी संवाददाता विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टको उपाधि मोरङको ग्रामथान गाउँपालिका – २ झोराहाटस्थित जनक मेमोरियल स्कूलले जितेको छ । फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनलमा विराटनगरको डनबस्को स्कूललाई २ –० गोलले पराजित

साफ यू–१९ महिला फुटबलमा भुटानलाई हराउने दाउमा नेपाल

सुरुआती दुई खेलबाट ४ अंक जोड्दै उपाधि यात्रा कायम राखेको नेपालले साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्दैछ । बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायम

न्युक्यासलविरुद्ध लिभरपुलको पुनरागमन, एभर्टनसँग रोकियो चेल्सी

एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । बिहीबार राति घरेलु मैदान एनफिल्डरमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध ३–१ अन्तरको जित निकालेको हो । लिभरपुलरको १२औँ जितमा डियगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्जान्डर अर्नोल्डले १\१ गोल गरे । यसअघि भ्रमणकारी टोली न्युक्यासल

वेस्ट इन्डिजमाथि पाकिस्तानको ‘क्लिन स्विप’

वेस्टइन्डिजलाई तेश्रो खेलमा ७ विकेटले पराजित गर्दै पाकिस्तानले तीन टी–२० खेलको शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको छ । कराँचीमा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको २०८ रनको विशाल लक्ष्य पाकिस्तानले ७ बल बाँकी रहँदै भेटायो । पाकिस्तान ओपनर मोहम्मद रिजवान र बाबर आजमले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गरे ।

ए डिभिजन लिग : आजबाट पाँचौँ चरणका खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट पाँचौँ चरणका खेल आरम्भ हुँदै छन् । तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछन् । लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुने अनुमान गरिएको छ । सातौँ चरणको समाप्तिमा एएफसी क्लब लाइसेन्स प्राप्त ४ टोलीमध्ये शीर्षस्थानमा रहने टोलीले एएफसी कपको

एपीएफले पनि विदेशी खेलाडी ल्याउँदै

विभागीय टोली एपीएफ फुटबल क्लबले ए डिभिजन लिगका लागि विदेशी खेलाडी ल्याउने भएको छ । एएफसी क्लब लाइसेन्स पाएपछि एपीएफले विदेशी खेलाडी ल्याउन लागेको हो । जारी ए डिभिजन लिगमा एपीएफले शुरुको चार खेल खेल्दा जित हात पार्न सकेको छैन । ४ खेलमध्ये एक खेल बराबरी गरेर १ अंक मात्र

ए डिभिजन लिग : शुक्रबारबाट पाँचौँ चरणका खेलहरु हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू भोलि (शुक्रबार) बाट सुरु हुँदै छन् । दशरथ रंगशाला र पोखरा रंगशालामा आयोजना हुने सात खेलहरू सोमबारसम्म आयोजना हुनेछ । एन्फाले पहिलो पटक लिगलाई मोफसलमा लगेको हो । एक खेल पोखरामा हुँदा बाँकी ६ खेल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.