४ छोराछोरीका बुवा बनेका क्रिस्टियानो रोनाल्डो फेरी जुम्ल्याहा सन्तानको बुवा बन्दै
म्यान्चेस्टर युनाइटेडका स्टा र फ’वा र्ड क्रिस्टियानो रोनाल्डो फेरी जुम्ल्याहा सन्तानको बाबु बन्ने भएका छन् । उनकी प्रेमिका जर्जिना रोड्रिगेजले फेरि जुम्ल्याहा सन्तानलाई जन्म दिने भएकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत बिहिबार रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेज जम्ल्याहा सन्तानको आशमा रहेको बताएका छन् । उनीहरुले यो समाचार पुष्टि


