केराबारीमा दोस्रो मिनी म्याराथन हुने

क्रेजी संवाददाता केराबारी । मोरङको केराबारीमा ‘दोस्रो मिनी म्याराथन केराबारी २०७८’ हुनेभएको छ । शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नेपाल तरुण दल केराबारीले सो म्याराथनको आयोजना गर्नेभएको हो । ‘स्वास्थ्यको लागि दौड’ भन्ने मूल नाराका कात्तिक १९ गते शुक्रबार विहान ७ बजे केराबारीको मच्छिन्द्र चौकबाट म्याराथन सुरु गरिने

चौथो बेलबारी गोल्डकप : उपाधि हिमालयन शेर्पालाई

सन्तोष राई लक्ष्मीमार्ग । हिमालयन शेर्पा क्लव काठमाडौंले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि आफ्नो पोल्टामा पारेको छ । हिमालयनले बुधबार (आज) सशस्त्र प्रहरीको टिम एपीएफलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै गोल्डकपको उपाधि जितेको हो । विजयी हुँदै हिमालयनले ५ लाख नगद पुरस्कार प्राप्त गर्याे भने एपीएफले २ लाख ५० हजारमा

प्रथम एनी फाक्तेप गोल्डकप मंसिर ११ देखि हुने

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रथम एनी फाक्तेप गोल्डकप २०७८ हुने भएको छ । फाक्तेप फुटबल क्लबको आयोजनामा आगामी मंसिर ११ गतेदेखि १८ गतेसम्म फुटबल प्रतियोगिता हुने आज पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको हो । गोल्डकपमा झापा, इलाम, मोरङ, सुनसरी र सिन्धुली ५ जिल्लाबाट ८ टिमले सहभागिता जनाउँनेछन् ।

धनकुटालाई स्तब्ध पार्दै हिमालयन शेर्पासँगको भेट पक्का गर्यो एपीएफले

क्रेजी संवाददाता लक्ष्मीमार्ग । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं चौथो बेलबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार (आज) भएको सेमिफाइनल खेलमा रारा फुटबल क्लब राजारानी धनकुटालाई २- ० गोल अन्तरले स्तब्ध पार्दै एपीएफले फाइनलमा हिमालयन शेर्पासँगको भेट पक्का गरेको हो । खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल

दमक एफ.सी. पिट्सबर्ग च्यालेन्ज कपको फाईनलमा प्रवेश

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा दमक एफ.सी. विजयी हुँदै फाइनलमा स्थान सुरक्षित गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा दमकले भाउन्ने एफ.सी. लाई १– ० को नतिजा निकाल्दै फाइनलमा प्रवेश गरेको हो । खेलमा दमकका रोशन तामाङले ४६ औँ

स्पेनिस ला लिगा : ग्रानाडाको सहज जित

ग्रानाडाले स्पेनिस ला लिगामा लिभान्तेमाथि सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा ग्रानाडाले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई उसैको मैदानमा ३–० गोलले स्तब्ध बनायो । पाहुना टोली ग्रानाडालाई जिताउन जर्मन सान्चेज, लुइस स्वारेज र एन्टोनियो पुयर्तासले गोल गरे । सान्चेजले सातौं मिनेटमा रुवेन रोचिनाको पासमा खाता खोलेका थिए ।

बटलरको शतकमा इंग्ल्याण्डको लगातार चौथो जित

इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार चौथो जित हात पारेको छ । जोस बटलरको शतकको मद्दतमा सोमबार राति यूएईको सारजाहमा भएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई २६ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १३७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि वाविन्दु

बेलबारी एफ.सी. पिट्सवर्ग च्यालेन्ज कपको सेमिफाइनलमा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा बेलबारी एफ.सी. विजयी हुँदै सेमिफाइनलको यात्रा तय गरेको छ । क्वाटरफाइनल खेलमा बेलबारीले राष्टिय जागृति युवा क्लब विरुद्ध ४- १ को नतिजा निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा बेलबारीका विवेक  पौडेलले २ गोल गरे

रोलिङलाई हराउँदै हिमालयन शेर्पा क्लब फाइनल प्रवेश

लक्ष्मीमार्ग । मोरगंको बेलबारीमा जारी चौथो बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौं फाइनल प्रवेश गरेको छ ।  । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको रोलिङ क्लब धुलाबारीलाई ३-१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो । खेलको १६ ओं मिनेटमा हिमालयन शेर्पा का विदेशी

स्व. राजु सोदेन स्मृति कप : सडनडेथबाट झापाले उचाल्यो उपाधि

क्रेजी संवाददाता केराबारी ।  झापा फुटबल क्लब सडनडेनमा विजयी हुँदै प्रथम स्व. राजु सोदेन स्मृति कप २०७८ फुटबल प्रतियोगिताको उपाधि विजेता बनेको छ । केराबारी - ८ को प्रस्तावित केराबारी रंगशाखामा आज भएको फाइनल खेलमा दुवैतर्फबाट एक / एक गोल भएपछि सडनडेथमा १० नवोदय फुटबल क्लब पथरीमाथि ११ - १२
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.