प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता सम्पन्न : आयोजकलाई प्रथम पुरस्कार
सनम रोक्का कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा सम्पन्न भएको प्रथम अध्यक्ष कप १ नं. प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा आयोजक जिल्ला मोरङले प्रथम पुरस्कार हात पारेको छ । ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दैँ आयोजकले प्रथम स्थान हासिल गरेको आयोजक कमिटीले बताएको छ । दोश्रो पुरस्कार सुनसरीले ८


