बेलबारी गोल्डकप : च्यासललाई स्तब्ध पार्दै रोलिङ क्लब झापा विजयी
क्रेजी संवाददाता बेलबारी । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ आजबाट सुरु भएको छ । पहिलो दिनको खेलमा बराबरी भएपछि ट्राईबेकरमा ४/३ गोल अन्तरले च्यासल युथ क्लब काठमाडौँलाई स्तब्ध पार्दै रोलिङ क्लब धुलाबारी झापा विजयी भएको छ । खेल सुरुवात भएको १२ मिनेटमै च्यासलका रुपेश वर्ताेलाको पास पाएका सुसन लामाले


