राजु सोदेन स्मृति कपः आजको फाइनल खेल झापा र १० नवोदय बीच हुने

क्रेजी संवाददाता केराबारी । केराबारीमा जारी स्व. राजु सोदेन स्मृति कपको आज हुने अन्तिम फाइनल खेलमा १० नवोदय फुटबल क्लब पथरी र झापा फुटबल क्लब बिच भिडन्त हुनेभएको छ । शनिबार भएको सेफिाइनल खेलमा फेयर फुटबल क्लव इटहरीलाई ४ गोलको फराकिलो अन्तरले स्तब्ध पार्दै १० नवोदयले फाइनलमा प्रवेश गरेको हो

चौथो बेलबारी गोल्डकप : आयोजकलाई हराउँदै रारा फुटबल क्लब सेमिफाइनलमा

क्रेजी संवाददाता लक्ष्मीमार्ग । रारा फुटबल क्लब धनकुटाले आयोजक डाँगीहाट युथ क्लबलाई दुई एक गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बेलबारी–११ मा अवस्थित लक्ष्मी मार्गमा भएको खेलमा रारा फुटबल क्लब धनकुटाले आयोजकलाई हराउन सफल भएको हो ।

पिट्सबर्ग च्यालेन्ज कप : पथरीलाई हराउँदै दमक अघिल्लो चरणमा प्रवेश

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आजको खेलमा दमक एफ.सी. विजयी भएको छ । दमकले पथरी एफ.सी.लाई २– १ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । खेल सुरु भएको ७ मिनेटमै दमकले खेलमा अग्रता लिएको थियो । किस्मत लिम्बुको गोलले

स्व.राजु सोदेन स्मृति कप : इटहरीलाई स्तब्ध पार्दै १० नवोदय फाइनलमा

क्रेजी संवाददाता केराबारी । केराबारीमा भइरहेको स्व. राजु सोदेन स्मृति कपको आज भएको दोस्रो सेमिफाइनल खेलमा १० नवोदय फुटबल क्लब पथरी विजयी भएको छ । फेयर फुटबल क्लव इटहरीलाई ४ गोलको फराकिलो अन्तरले स्तब्ध पार्दै टेन नवोदय फाइनलमा प्रवेश गरेको हो । खेलमा ३ विदेशी खेलाडी सहित मैदान उत्रेको १०

पिट्सबर्ग च्यालेन्ज कपमा बेलबारी एफ.सी. विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आजको खेलमा बेलबारी फुटबल क्लब विजयी भएको छ । बेलबारीले फुटबल क्लबले प्रतिभा युवा समाज सुधार क्लब पथरीशनिश्चरेलाई १ – ० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । खेलको ४४ औं मिनेटमा बेलबारीका

टी–२० विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित

डेभिड वार्नरको अर्धशतक मद्दतमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्दै आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । सुपर १२ अन्तर्गत बिहीबार भएको ग्रुप ‘ए’को खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । लगातार दोस्रो जितपछि अष्ट्रेलिया २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ । दुई खेल नै

टी–२० क्रिकेट : वेष्ट इण्डिजले बंगलादेशलाई ३ रनले हरायो

साविक विजेता वेस्ट इण्डिजले आईसीसी टी–२० विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । सुपर १३ अन्तर्गत शुक्रबार भएको खेलमा वेष्ट इण्डिजले बंगलादेशलाई ३ रनले पराजित गरेको हो । यसअघि लगातार दुई खेल हारेको वेस्ट इण्डिजले ग्रुप १ मा पहिलो जितपछि ३ खेलमा २ अंक जोडेको छ । लगातार तेस्रो

प्रथम स्व. राजु सोदेन स्मृति कप : झापा फुटबल क्लब फाइनलमा प्रवेश

क्रेजी संवाददाता केराबारी । मोरङको केराबारीमा जारी प्रथम स्व.राजु सोदेन स्मृति कपको फाइनलमा झापा फुटबल क्लब प्रवेश गरेको छ । शुक्रबार भएको निक्कै नै प्रतिस्पर्धात्मक खेलमा फेयर फुटबल क्लव धरानलाई टाइब्रेकरमा स्तब्ध पार्दै झापाले फाइनलको यात्रा तय गरेको हो । प्रस्तावित केराबारी रंगशालामा अत्यन्तै प्रधिस्पर्धाका बीच भएको खेलमा निर्धारित समयमा

भारतलाई पाखा लगाउँदै सशस्त्र प्रहरी बल सेमीफाइनलमा

क्रेजी संवाददाता लक्ष्मीमार्ग । सशस्त्र प्रहरी बल काठमाडौँ चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा भारतको आमुक्त परिवार वेस्ट बंगाललाई ५ गोलको पराजित अन्तरले पराजित गर्दै सशस्त्र प्रहरी बल काठमाडौँ सेमीफाइनलमा प्रबेश गरेको हो । खेलका प्रमुख अतिथि प्रदेश नंं २ का तालिम केन्द्र

पिट्सबर्ग च्यालेन्ज कप : टाइब्रेकरमा पथरी एफ.सी. विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१० मा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आज भएको खेलमा पथरी एफ.सी. विजयी भएको छ । टाइब्रेकरमा पथरीले लेटाङसँग ३–० को जित निकालेको हो । पथरीशनिश्चरे–१० को प्रस्तावित रंगशालामा भएको खेलमा दुवै टिमले गोल रहित बराबारी खेलेपछि टाइब्रेकरमा पुगेको थियो । पथरीका लागि साइमन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.