लिभरपुल र सिटीले अंक बाँडे

प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले २–२ को बराबरी खेलेका छन् । रोमाञ्चक बराबरीपछि दुवैले अंक बाडेका हुन् ।लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा चारै गोल भएको थियो । खेलमा दुई पटक लिभरपुलले अग्रता लिए पनि सिटीले

आईपीएलमा दिल्लीले मुम्बइलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा शनिबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बइ इण्डियन्सलाई ४ विकेटले पराजित गरेको छ । शारजहाँमा भएको खेलमा मुम्बइले दिएको १३० रनको लक्ष्य दिल्लीले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा । दिल्लीको जितमा श्रेयस अयरले अविजित रहँदै सर्वाधिक ३३ रन बनाए । यस्तै

कानेपोखरीमा १ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने

क्रेजी संवाददाता कानेपोखरी । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मोरङको कानेपोखरी गाउँपालिकामा १ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । कानेपोखरी गाउँपालिकाको सहयोग र आइटीएफ तेक्वान्दो डोजाङ कानेपोखरीको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रदेश नं. १ का झापा,

शाहरुख खानले छक्का हिर्काउँदै पञ्जाबलाई जीत दिलाए

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जब किंग्सले कोलकाता नाइट राइजर्सलाई ५ विकेटले पराजित गरेको छ । कोलकाताले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पञ्जाबले १९.३ ओभरमा ५ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो । अन्तिम ओभरमा पञ्जाबलाई जीतका लागि ५ रनको आवश्यकता रहेको थियो । तर, ओभरको दोस्रो बलमा वेंकटेस अय्यरले ६७

साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हरायो

माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे । यसअघि आजै सम्पन्न अर्को खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो । नेपालले आगामी खेलमा सोमबार श्रीलंकाको सामना गर्नेछ ।

नेपाललाई टेबल टेनिसमा सफलता

कतारको दोहामा भइरहेको २५औं एसियाली टेबल टेनिस प्रतियोगितामा नेपालले शुक्रबार राति दुई महत्त्वपूर्ण जित निकालेको छ । नेपालले पुरुष टिम इभेन्ट्समा प्यालेस्टाइनमाथि ३–१ को जित रचेको छ । त्यसमा नेपालका तर्फबाट स्यान्टु श्रेष्ठ, विनेश खनिया र अमरलाल मल्ले चुनौती पेस गरेका थिए । यस्तै मेन्स डबल्समा स्यान्टु र विनेशको जोडीले

पाँच सेटमा खेल जित्दै एपीएफ रसाफ च्याम्पियनसिप: बंगलादेशको विजयी सुरुआत

माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशले विजयी सुरुआत लिएको छ । मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले पराजित  गरे। बंगलादेशका लागि टोपु वर्मनले ५६औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । डुकसन पुलसालले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।बल ह्याण्ड

पाँच सेटमा खेल जित्दै एपीएफ र न्युडायमण्ड फाइनलमा

    साविक विजेता एपीएफ र न्यु डायमण्ड स्पोर्ट्स क्लब छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा दुवैले विपक्षीलाई ५ सेटमा पराजित गर्दै उपाधि भेट पक्का गरेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी

च्याम्पियन्स लिग : पीएसजीले सिटीलाई हरायो, मेस्सीले गरे गोल

लिओनल मेस्सीले क्लबका लागि पहिलो गोल गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले घरेलु मैदानमा सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीका लागि अर्को गोल एद्रिसा गुईले गरे ।

च्याम्पियन्स लिग : रियल घरेलु मैदानमा सेरिफसँग पराजित

यूईएफए च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको उपाधि विजेता स्पानिस क्लब रियल मड्रिड मोल्डेभाको एफसी सेरिफसँग पराजित भएको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा च्याम्पियन्स लिगमा डेब्यु गरिरहेको सेरिफले रियललाई उसैको मैदानमा २–१ ले पराजित गरेको हो । खेलको २५औं मिनेटमा जासुरबेक याख्सिबाएभले गोल गर्दै सेरिफलाई अग्रता दिलाएका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.