रोनाल्डोले युनाइटेड रोजेर सही गरे : फिगो

पोर्चुगलका पूर्व कप्तान लुईस फिगोले म्यानचेस्टर युनाइटेड फर्कने रोनाल्डोको निर्णय सही भएको प्रतिक्रिया दिएका छन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेड फर्किएयता निकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले तीन खेलमा चार गोल गरिसके । तर, उनी युभेन्टस्बाट म्यानचेस्टर सिटी जाने चर्चा पनि चलेको थियो । पोर्चुगलका पूर्व कप्तान फिगोले यस निर्णयलाई

एट्लेटिको मड्रिडको स्टेडियममा नेपाली फुटबल जर्सी

एट्लेटिको मड्रिडले वान्डा मेट्रोपोलिटानो स्टेडियममा नेपालको राष्ट्रिय फुटबल टिमको जर्सी प्रदर्शन गरिएको छ। ‘फुटबल फर पिस एक्जिब्युसन’ नाम दिइएको उक्त प्रदर्शनीमा नेपालको फुटबल जर्सी पनि प्रदर्शनीमा राखिएको हो। ला लिगा र एकेडमी अफ डिप्लोमेसीको संयुक्त पहलमा आयोजित कार्यक्रममा ८० भन्दा बढी दूतावासहरुले भाग लिएका थिए। दूतावासहरुले आ–आफ्नो देशको फुटबल टिमको

फाक्तेप मिनी गोल्डकप संचालनको लागि आर्थिक सहयोग जुट्दै

क्रेजी संवाददाता शिवताक्षी । झापाको शिवसताक्षीमा फाक्तेप मिनी गोल्डकप संचालनको लागि आर्थिक सहयोग जुटिरहेको छ । शिवसताक्षीका प्रवासी नेपालीहरूबाट ३ लाख ५० हजार बढी रकम संकलन भएको छ । झापाको शिबसताक्षी–७ मा अवस्थित बाल सेवा आधारभूत विद्यालयको खेल मैदानमा आगामी मंसिर १ गतेबाट संचालन हुने फाक्तेप मिनीगोल्डको लागि उक्त रकम

बराबरीमा रोकियो बार्सा, थप दबाबमा कुमन

काडिजसँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाका म्यानेजर रोनाल्ड कुमन थप दबाबमा परेका छन् । फ्रांकी डि योङले खेलको ६५ औँ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोनाले अन्तिम २५ मिनेट १० खेलाडीमा सिमित बनेको थियो । खेलको अन्त्यतिर कुमनले पनि रातो कार्ड पाएका थिए । बार्सिलोनाले ला लिगाका ५ खेलबाट मात्र दुई खेल

राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्कियो

उज्वेकिस्तानमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोली बिहान स्वदेश फर्किएको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले स्वागत गरे । छनोटको समूह एफमा रहेको नेपाल एक बराबरी र एक हारको नतिजापछि समूह चरणबाटै बाहिरिएको थियो ।

इएफए कप म्यानचेष्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरियो

प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा युनाइटेड वेष्टह्यामसँग १–० ले पराजित भएको हो । जितपछि वेष्टह्याम भने अन्तिम १६ मा प्रवेश गरेको छ । वेष्टह्यामको लागि मानुएल लान्जिनीले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । लण्डन

त्रिकोणात्मक सिरिजमा नेपालको अर्को हार

आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले अर्को हार व्यहारेको छ । ओमानमा जारी त्रिकोणात्मक सिरिज अन्तरगत शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो । अल अमिरातमा पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै

च्याम्पियन्स लिग : रियलले इन्टरलाई हरायो

यूईएफए च्याम्पियन्स लिगमा स्पानिस क्लब रियल मड्रिडले विजयी सुरुआत गरेको छ । बुधार राति भएको समूह डी को खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित गरेको हो । इन्टरको मैदानमा भएको खेलमा रोड्रिगोले खेल सकिन एक मिनेट बाँकी हुँदा निर्णायक गोल गरेका थिए । दोस्रो हाफमा मैदान प्रवेश

विश्वकपपछि विराट कोहलीले टी–२० टिमको कप्तानी छाड्ने

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० टिमको कप्तानी छाड्ने भएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत यूएई र ओमानमा हने टी–२० विश्वकपपछि टी–२० टिमको कप्तान पद छाड्ने जनाएका हुन् । विराटले यसबारे बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र हेड कोच रवि शास्त्रीलाई समेत जानकारी गराएको बताएका छन् । उनी हाल भारतीय

हालरको ४ गोलमा अयाक्सको फराकिलो जित

स्टेभेन हालर एक्लैले चार गोल गरेपछि अयाक्सले यूईएफए च्याम्पियन्स लिगमा शानदार जित हात पारेको छ । हालर ह्याट्रिक प्रेरित डच क्लब अयाक्सले समूह सी को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई ५–१ ले पराजित गरेको हो । हालरले खेलको दोस्रो, नवौं, ५१औं र ६३औं मिनेटमा गोल गरे । यस्तै स्टेभेन बर्गुयसले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.