हालान्डको दुई गोलमा डर्टमण्डको पुनरागमन जित
एर्लिन ब्राट हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगामा शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा डर्टमण्डले तीन पटक पछि परेको अवस्थामा पनि पुनरागमन गर्दै बायर लेभरकुनलाई उसैको मैदानमा ४–३ ले पराजित गरेको हो । डर्टमण्डका लागि युलियन ब्रान्ट र राफेल गुरेइरोले एक|एक गोल गरे । हालान्डले


