काठमाडौं मेयर्स कप : सन्दीपको विष्फोटक ब्याटिङ

२७ महिनापछि घरेलु क्रिकेट प्रतियोगिता खेलिरहेका सन्दीप लामिछानेले विष्फोटक ब्याटिङ गरेका छन् । काठमाडौं मेयर्स कप अन्तर्गत मुलपानीमा भइरहेको खेलमा काठमाडौं मेयर्स ११ टिमको कप्तानी गरिरहेका सन्दीपले बागमती प्रदेशविरुद्ध आक्रमक ब्याटिङ गरेका हुन् । उनले २० बल खेल्दै ६ छक्काको मद्दतमा ४१ रन बनाए । नवौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले

न्युजिल्याण्डले जित्यो टी–२० सिरिज

पाँचौ तथा निर्णायक खेल जित्दै न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको टी–२० सिरिज ३–२ ले जितेको छ । आइतबार वेलिङ्गटनमा भएको पाँचौ खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ७ विकेटले पराजित गरेको हो । यसअघि पहिलो र दोस्रो खेल न्युजिल्याण्डले जितेको थियो । तर त्यसपछि अष्ट्रेलियाले पुनरागमन गर्दै लगातार दुई खेल जित्दै सिरिज २–२ को बराबरीमा

डर्टमण्डविरुद्ध लेवान्डोस्कीको ह्याट्रिक, बार्यनको पुनरागमन जित

  रोवर्टो लेवान्डोस्कीले आफ्नो पूर्वक्लब बोरुसिया डर्टमण्डविरुद्ध ह्याट्रिक गर्दा जर्मन बुण्डेसलिगामा बार्यन म्युनिखले पुनरागमन जित हात पारेको छ । शीर्ष स्थानको बार्यनले दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै डर्टमण्डमाथि ४–२ को शानदार जित हात पारेको हो । घरेलु मैदानमा बार्यनलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक गरे । यस्तै लियोन

पुनरागमन जितसहित लेस्टर दोस्रो स्थानमा

ब्राइटनविरुद्ध पुनरागमन जितसहित लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा लेस्टरले ब्राइटनकै मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ को जित हात पारेको हो । एडम लालानाले १०औं मिनेटमा गोल गर्दै घरेलु टोली ब्रायटनलाई पहिले अग्रता दिलाएका थिए । तर ६२औं मिनेटमा केलेलची

एट्लेटिकोसँग २ अंकको दूरीमा बार्सिलोना

स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ओसासुनालाई पराजित गर्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी २ मा झारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले पराजित गरेको हो । ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि जोर्डी अल्बा र लाएक्स मोरिबाले एक एक गोल गरे । दुवै गोलका

मोराटाको दुई गोलमा युभेन्टसको पुनरागमन जित

अल्भारो मोराटाले दुई गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ए मा लाजियो विरुद्ध पुनरागमन जित हात पारेको छ । शनिबार राति भएको खेलमा साविक विजेता युभेन्ट्सले घरेलु मैदानमा लाजियोलाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदानमा लाजियोमा जोआकिन कोरेअले गोल गर्दा युभेन्ट्स १४औं मिनेटमा पछि परेको थियो । तर ३९औं

बागमतीसँग पुलिसले लियो बदला, २ रनको रोमाञ्चक जित

  विभागीय टोली नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप क्रिकेटमा बागमती प्रदेशलाई २ रनले पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेटमा व्यहोरेको हारको बदला लिएको छ । मूलपानी क्रिकेट मैदानमा भएको लो स्कोरिङ खेलमा बलरहरु हाबी बन्दा बागमतीले ७३ रनको लक्ष्यसमेत भेट्न सकेन । वेट आउटफिल्डका कारण ३८ ओभरमा छोट्याइएको खेलमा स्पिनर

काठमाडौं मेयर्स कप : आर्मी र एपीएफबीच खेल सुरु

  काठमाडौं । काठमाडौं मेयर्स कप २०७७ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ बीच कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । एपीएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले पहिले ब्याटिङ गर्दैछ । दुवै टिममा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका खेलाडीहरु धेरै छन् । टी–१० लिग खेल्ने युएई गएका कारण

नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु

नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेटमा हाम्रो किचेन क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा आयोजक पाकिस्तान दूतावासलाई ७८ रनले हराउँदै हाम्रो किचेनले सुखद सुरुवात गरेको हो । पहिले ब्याटिङले गरेको हाम्रो किचेनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको

एन्फाले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एन्फाले आगामी चैतमा त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्ने शुक्रबार जनाएको हो । प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म दशरथ रंगशालमा हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानले खेल्ने एन्फाले जनाएको छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.