मेयर्स कप आजदेखि, दुई खेल हुँदै

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आजबाट सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको सहयोगमा हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस

प्रधानमन्त्री कप महिला भलिबल :पुलिस र आर्मीको विजयी सुरुआत

नेपालगन्ज । सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमामा साविक विजेता नेपाल पुलिस क्लवले र न्यू

चौथो टी–२० मा अस्ट्रेलिया विजयी, अन्तिम खेल निर्णायक हुने

अस्ट्रेलियाले न्युजिल्याण्डविरुद्धको चौथो टी–२० क्रिकेटमा अस्ट्रेलियाले ५० रनको जित हात पारेको छ । यस जितपछि अस्ट्रेलियाले पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ । अब सिरिजको पाँचौ खेल निर्णायक हुने भएको छ । विलिङटनमा शुक्रबार भएको खेलमा अस्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १८.५ ओभरमा अलआउट हुँदै १०६

कोपा डेल रे उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओ भिड्ने

स्पानिस कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओबीच प्रतिस्पर्धा हुने भएको छ । विल्वाओले दोस्रो सेमिफाइनलमा लेभान्टेलाई समग्रमा ३–२ ले पराजित गर्दै बार्सिलोनासँग फाइनलमा भेट पक्का गरेको हो । विल्वाओले दोस्रो लेगमा लेभान्टेलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको हो । पहिलो लेगको खेल १–१ को बराबरीमा

सान्चेजको दुई गोलमा इन्टर विजयी, ६ अंकको अग्रता

  एलेक्सिस सान्चेजको दुई गोल मद्दतमा शीर्ष स्थानको इन्टरले इटालियन सिरी ए मा पार्मालाई २–१ ले पराजित गरेको छ । जितपछि इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता समेत बनाएको छ । पार्माको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा ३ गोल भयो ।

घरेलु मैदानमा लिभरपुलको लगातार पाँचौ हार

साविक विजेता लिभरपुलले यस सिजन प्रिमियर लिगमा खराब प्रदर्शनलाई निरन्तरता दिँदा घरेलु मैदानमा लगातार पाँचौ हार व्यहोरेको छ । गएराति भएको खेलमा लिभरपुल चेल्सीसँग १–० ले पराजित भएको हो । मासोन माउन्टले चेल्सीको जितमा एक मात्र गोल गरे । माउन्टले ४२औं मिनेटमा उत्कृष्ट भली गोल गरेका थिए । त्यही गोल

पाकिस्तान सुपर लिग अनिश्चितकालका लागि स्थगित

पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । सात जनामा कोभिड–१९ पोजेटिभ देखिएपछि पाकिस्तान क्रिकेट बोर्डले बिहीबार पीएसएल अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएको हो । सहभागी फ्रेन्चाइज मालिकसँग छलफलपछि खेलाडी र लिगमा सहभागी अन्य व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राख्दै लिग तत्कालका लागि स्थगित गरिएको बोर्डले

लामो समयपछि कोर्टमा फर्किंदै विवेक पुगे क्वाटरफाइनलमा

भोजपुर । लामो समय कोर्टबाट बाहिर रहेका पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै सुखद पुनरागमन गरेका छन् । बिहीबार प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा जित निकाल्दै विवेक क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पुरुष एकलको प्रतिस्पर्धामा विवेकले सुनसरीका प्रकाश लिम्बुलाई २१–१४, २१–१५ को सोझो सेटमा पराजित गर्दै

फ्रान्क केसीले इन्जुरी टाइममा गोल गरेपछि एसी मिलान हारबाट जोगियो

इटालियन सिरी ए मा दोस्रो स्थानमा रहेको एसी मिलानले उडिनेसीसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदान एक गोलले पछि परेको एसी मिलानले इन्जुरी टाइममा गोल गर्दै एक अंक जोड्न सफल भएको हो । फ्रान्क केसीले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेपछि एसी मिलानको हार टरेको हो

म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो

प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेड क्रिस्टल प्यालेससंग बराबरीमा रोकिएको छ । बुधबार राति क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको गोलरहित बराबरीमा टुङ्गिएको हो । बराबरीपछि दुवै टिमले समान १ अंक जोडे । खेलमा दुवै टोलीले गोलका केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । युनाइटेड बराबरीमा रोकिँदा शीर्ष स्थानको म्यानचेष्टर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.