जिम्बावेसँग अफगानिस्तान १० विकेटले पराजित

जिम्बावेले पहिलो टेष्टमा अफगानिस्तानलाई १० विकेटले पराजित गर्दै दुई खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि अफगानिस्तानले दिएको जम्मा १७ रनको लक्ष्य जिम्बावेले ३.२ ओभर खेल्दै बिना क्षति पूरा गर्दै दोस्रो दिनमै जित हात पारेको हो । दोस्रो इनिङ्समा अफगानिस्तान १३५ रनमै अलआउट भएपछि जिम्बावेले

सेभियाविरुद्ध नाटकीय जितपछि बार्सिलोना कोपा डेल रे को फाइनलमा

सेभियालाई दोस्रो लिगमा ३–० ले पराजित गर्दै समग्रमा ३–२ को जितसहित बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले अतिरिक्त समयमा सेभियालाई ३–० ले पराजित गरेको हो । जहाँ सेभियाका दुई खेलाडीले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए भने बार्सिलोनाका

बार्सिलोनाका अध्यक्षका प्रत्यासी लापोर्टाको दाबी : यदि मैले हारेँ भने मेसीले क्लव छाड्नेछन्

स्पानिस क्लब बार्सिलोना पछिल्लो समय मैदानभित्र र मैदान बाहिर चर्चाको विषय बनेको छ । आगामी मार्चमा अध्यक्षको लागि निर्वाचन हुँदैछ । जसमा अध्यक्षका प्रत्यासी रहेका जोन लापोर्टाले नयाँ दाबी गरेका छन् । उनले अर्का दुई प्रत्यासी टोनी फ्रइक्सा र भिक्टोर फोन्ट समेत उपस्थित रहेको बहसमा क्लबमा लिओनल मेसीको भविष्यका बारेमा

अस्टन एगरले ६ विकेट लिएपछि अस्ट्रेलियाको शानदार जित

अस्टन एगरले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि अस्ट्रेलियाले तेस्रो टी–२० खेलमा न्युजिल्याण्डमाथि शानदार जित हात पारेको छ । बुधबार वेलिङ्गटनमा भएको खेलमा ग्लेन म्याक्सवेल र एगर चम्केपछि अस्ट्रेलियाले घरेलु टोली न्युजिल्याण्डलाई ६४ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हात पारेको हो । म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै ७० रन बनाएका

जेससको दुई गोलमा सिटीको सहज जित, १५ अंकको अग्रता

गाब्रीएस जेससको दुई गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा उल्भ्सलाई ४–१ ले पराजित गरेको छ । उल्भ्सविरुद्ध सहज जितपछि सिटीले अंकतालिकामा १५ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ । सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा गाब्रियल जेससले दुई गोल गर्दा रियाद महारेजले एक गोल गरे । उल्भ्सका

युभेन्ट्सको सहज जित

साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए मा स्पेजियविरुद्ध सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियलाई ३–० ले पराजित गरेको हो । युभेन्ट्सको घरेलु मैदानमा खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा युभेन्ट्सले ३ गोल । युभेन्ट्सका लागि ६१औं मिनेटमा अल्भारो मोराटा,

सरु, एन्जिला, गीता र अनिताले पाकिस्तानमा फुटबल खेल्ने

राष्ट्रिय महिला लिगको बेस्ट प्लेअर सरु लिम्बुसहित चार नेपाली महिला फुटबलरले पाकिस्तामा फुटबल खेल्ने भएका छन् । राष्ट्रिय टोलीका सदस्य सरुसहित एन्जिला तुम्बाप्पो सुब्बा, गीता राना र अनिता केसीले पाकिस्तानको ‘राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप’ खेल्ने भएका हुन् । एन्जिला गोलकिपर हुन भने गीता डिफेण्डर, सरु मिडफिल्डर र अनिता फरवार्ड हुन्

आईपीएल भन्दा पीएसएल र एलपीएल उत्कृष्ट : डेल स्टेन

दक्षिण अफ्रिकन फास्ट बलर डेल स्टेनले इन्डियन प्रिमियर लिग (आईपीएल) भन्दा पाकिस्तान सुपर लिग (पीएसएल) र लंका प्रिमियर लिग (एलपीएल)उत्कृष्ट रहेको बताएका छन् । ३७ वर्षीय स्टेनले आईपीएलमाको तुलनामा पीएसएल र एलपीएल बढी प्रभावकारी रहेको बताए । उनले आईपीएलमा पैसा धेरै केन्द्रमा हुने भन्दै क्रिकेट बिर्सने बताए । यस्तै अन्य

बी डिभिजन लिगमा बाँसबारी र मध्यपुर विजयी

शहीद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लब र मध्यपुर युथ एसोसिएसन विजयी भएका छन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्ट्स क्लबलाई २–० ले हरायो । बाँसबारीका लागि निशान सुनारले दुवै गोल गरे । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि बाँसबारीले दोस्रो हाफमा दुई गोल

मड्रिड डर्बीअघि एट्लेटिको उत्साहित हुने कारण

एट्लेटिको मड्रिड अहिले स्पेनिस ला लिगाको शीर्ष स्थानमा छ । दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोनालाई एट्लेटिकोले यस सिजन पछि पारिरहेको छ । पछिल्ला केही खेलमा राम्रो प्रदर्शन गर्न नसकेको एट्लेटिकोका लागि फेरि राम्रो हुन थालेको छ । आइतबार भियारियाललाई २–० ले पराजित गर्दै एट्लेटिकोले तीन खेलको जितविहीन यात्रालाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.