पथरी शनिश्चरेमा भएको महिला फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा भएको नगरस्तरीय महिला फुटबल प्रतियोगिताको हिसाव आज (सोमबार) सार्वजनिक भएको छ । तत्कालीन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी पथरी बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक भएको हो । २०७५ पुस १४ देखि १८ गतेसम्म तत्कालीन एमाले र माओवादी


