पञ्जाबमाथि कोलकत्ताको रोमाञ्जक जित
किङ्ग्स इलाभेन पञ्जाबलाई १७ बलमा २१ रन चाहिएको थियो । हातमा ९ विकेट थियो । इंण्डियन प्रिमियर लिगमा सहज जितको कल्पना गरिहेको पञ्जाब एकाएक संकटमा मात्र परेन, कोलकत्ता किङ्स राइडरसँग २ रनले पराजित हुन पुगेको छ । १८औं ओभरका दोस्रो बलमा निकोलर पुरन आउट भए । सुनिल नराइनले


