खेल प्रतियोगिताहरु स्थगित गर्ने तयारी

क्रेजी साप्ताहिक । राष्ट्रिय खेलकदु परिषद् (राखेप)ले खेल प्रतियोगिताहरु रोक्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले सभा, सभारोह तथा धेरै मानिसहरुको जमघट हुने कार्यक्रमहरु नगर्न आग्रह गरेको छ । तर मोफसलमा नकआउट फुटबल प्रतियोगिता भइरहेका छन् भने अरु खेलका पनि ठूलो प्रतियोगिता हुँदैछ । खेल प्रतियोगिताहरु के

फुटबल खेलाडी रोनाल्डिनो पक्राउ

क्रेजी साप्ताहिक एजेन्सी । ब्राजिलका राष्ट्रिय टिमका पूर्वफुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन् । पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टो बुधबार राति पक्राउ परेको गोल डटकमले जनाएको छ । नक्कली कागजात बनाई दक्षिण अमेरिकाका राष्ट्रमा छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले बताएको छ । प्रहरीले होटलबाट

शनिलले कीर्गिस्तानी बक्सरलाई हराए

अनलाइन खबर । जापानमा हुने टोकियो २०२० ओलम्पिकको एसिया(ओलम्पिक छनोट अन्तर्गत जोर्डनको अम्मानमा भइरहेको बक्सिङमा नेपाली खेलाडी शनिल शाहीले जित हात पारेका छन् । १३औं सागका स्वर्णधारी शनिलले पहिलो चरणमा किर्गिस्तानका बक्सर आर्जेन कादिरबेक उलुलाई पराजित गरेका छन् ।मंगलबार भएको ६३ केजी तौल समूहको भिडन्तमा शनिलले उलुलाई ४(१ अंकले हराउँदै

हङकङको लगातार दोस्रो जित

क्रेजी साप्ताहिक । हङकङले घरेलु टोली थाइल्याण्डलाई पराजित गर्दै एसीसी इस्टर्न रिजन टी(२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मंगलबार भएको खेलमा हङकङले थाइल्याण्डलाई ८ विकेटले पराजित गरेको हो । थाइल्याण्डले दिएको ७८ रनको सामान्य लक्ष्य हङकङले ७.४ ओभरमा २ विकेट गुमाएर पुरा

महिला राष्ट्रिय लिग चैत ३ देखि, उदयपुरमा पहिलो चरण हुने

क्रेजी साप्ताहिक ।  डबल राउण्ड रोविनमा हुने राष्ट्रिय महिला लिग आगामी चैत ३ गतेदेखि सुरु हुने भएको छ । यसअघि फागुन अन्तिमबाट सुरु गर्ने भनिएको थियो । तर अब चैत ३ गतेबाट लिग सुरु हुने एन्फा महिला समितिकी अध्यक्ष तथा एन्फाको केन्द्रीय सदस्य पेमा लामाले अनलाइनखबरलाई जानकारी दिइन् पहिलो पटक

बार्सिलोनाले भित्र्यायो मार्टिन ब्रेथवेइटे

क्रेजी साप्ताहिक । स्पानिस क्लब बार्सिलोनाले मार्टिन ब्रेथवेइटेलाई ला लिगाकै लेगानेसबाट भित्र्याएको छ । बार्सिलोनाले मार्टिनलाई साढे चार वर्षको लागि अनुबन्ध गरेको हो । डेनमार्कका मार्टिन अब ३० जुन २०२४ सम्म बार्सिलोनामा रहनेछन् । बार्सिलजनाको यी खेलाडीको लागि १८ मिलयन युरो खर्च गरेको हो । अब उनको बाइ आउट क्लब

टोटनह्याम घरेलु मैदानमा लेइपजिगसँग पराजित

क्रेजी साप्ताहिक । युरोपियन च्याम्पियन्स लिगको साविक उपविजेता टोटनहम हट्सपर अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब आरबी लेइपजिगसँग घरेलु मैदानमै पराजित भएको छ । बुधबार राति भएको खेलमा टिमो वेर्नरले दोस्रो हाफमा गरेको पेनाल्टी गोलमा लेइपजगिले टोनह्यामलाई १–० ले पराजित गरेको हो । वेम्लीमा भएको खेलको पहिलो हाफ गोलरहित

हालान्डको दुई गोलमा डर्टमण्ड विजयी, नेइमारको गोलले पिएसजीको हार टरेन

क्रेजी साप्ताहिक । टिनएज स्टरा एर्लिन हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तसम्म १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मनले पिएसजीलाई २–१ ले पराजित गरेको छ । नेइमारले एक गोल गरे पनि पिसएजीलाई जिताउन भने सकेनन् । जर्मन क्लब डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा तीन वटै गोल

फुटबलको उपाधि न्यु प्यागोडालाई

क्रेजी साप्ताहिक मोरङ । मोरङको पथरीशनिश्चरे नगर प्याप्सनले आयोजना गरेको ‘इन्टर स्कुल ब्यासिक लेवल फुटबल टुर्नामेन्ट’को उपाधि पथरीको न्यु प्यागोडा आवासीय माविले हाता पारेको छ । आज (सोमबार) भएको फाइनल खेलमा पथरीकै रेड स्टार बोर्डिङ स्कुललाई सडन डेथमा पराजित गर्दै उपाधि प्यागोडाले उचालेको हो । उपाधि विजेता प्यागोडा र उपविजेता

लिभरपुललाई २५ अंकको अग्रता

क्रेजी साप्ताहिक । साडियो मानेले गरेको एक मात्र गोलमा नर्विच सिटीलाई पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेष्टर सिटामाथि २५ अंकको अग्रता बनाएको छ । शनिवार राति भएको खेलमा लिग लिडर लिभरपुलले नर्विचलाई १–० ले हरायो । लिभरपुलका लागि खेलको ७८ औं मिनेटमा मानेले गोल गरे । उनले कप्तान
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.