लागुऔषध सहित पक्राउ परे श्रीलंकन क्रिकेटर शेहान मधुशांका
श्रीलंकाली क्रिकेट खेलाडी शेहान मधुशांका लागुऔषध हेरोइनसहित पक्राउ परेका छन् । आफ्नो डेब्यू खेलमै तीन विकेट लिएर चर्चामा आएका शेहानलाई शनिबार लागुऔषध हेरोइन राखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । मध्यम गतिका बलर शेहानलाई अर्का एक साथीसहित शनिबार पक्राउ परेका परेका हुन् । उत्तर–पश्चिम प्रान्तको न्यायलयले उनलाई जुन २ तारिखसम्म


