पत्रकार र पथरी जेसीज बीच मैत्रीपूर्ण फुटसल

क्रेजी साप्ताहिक पथरी । पथरी जेसीज र सञ्चारकर्मी बीच बिहिबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । पथरी जेसीजको सप्ताहव्यापी कार्यक्रम तालिका अनुसार भएको प्रतियोगितामा ८–७ गोल अन्तरले पत्रकारको टिम बिजयी भएको हो । पत्रकारहरुको टिममा सन्तोष राई, अर्जुन जम्नेली राई, दिनेश सुब्बा, नवराज भट्टराई, भीमराज अधिकारी, कुमार खड्का, बिजय धिमाल,

नेयमारको दुई गोलमा पीएसजीले युनाइटेडलाई हरायो

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह एचको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्ल्स क्लब म्यानचेष्टर युनाइटेडलाई ३–१ ले हरायो । नेमारले दुई गोल गरेपछि पीएसजीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको युनाइटेडलाई उसैको मैदानमा सहजै हरायो । नेमारले खेलको छैटौं मिनेटमै गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका

रेलिगेसन जोनमा रहेको फुलहमसँग लेस्टर पराजित

चौथो स्थानको लेस्टर सिटी रेलिगेसन जोनमा रहेको फुलहमसँग पराजित भएको छ । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा फुलहमले लेस्टरलाई उसैको मैदानमा पराजित गरेको हो । लेस्टरको मैदानमा भएको खेलमा एडेमोला लुकमनले ३०औं मिनेटमा गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा एभान काभालेइरोले गोल गर्दै वेष्टहमको अग्रता दोब्बर

पथरी शनिश्चरे फुटबल प्रिमियर लिग मंसिर तेस्रो सातादेखि

क्रेजी साप्ताहिक पथरी । अहिले मोरङको पथरी शनिश्चरे नगरपालिकाभरि कुरा फुटबलकै चलिरहेको छ । हुन कोभिड १९ ले प्रत्यक्ष असर गरेपनि स–सानो चिया पसल र चौतारीमा पथरी शनिश्चरे प्रिमियर लिग २०७७ कै कुरा चलेको देखिन्छ । कुन फुटबल क्लबमा कुन खेलाडी छन् ? कोच को हो ? र क्याप्टेन को

बार्सिलोनाले २०२१ मा मेसी बेच्न नसक्ने !

सुपर स्टार लिओनल मेसीको सम्झौता स्पानिस क्लब बार्सिलोनामा २०२१ को समरसम्म मात्र छ । त्यसपछि मेसी क्लबमा रहन्छन् वा कहाँ जान्छन् अहिल्यै भन्न सकिने छैन । २०२१ पछि मेसी अन्य क्लबमा पनि जान सक्नेछन् । तर अहिले बार्सिलोनामा अस्थायी रुपमा रहेको व्यवस्थापन समितिले जनवरीमा मेसीको बिदाईलाई मान्यता दिन सक्ने छैन

पथरी शनिश्चरेमा नगरस्तरीय प्रिमियर लिग २०७७ हुँदै, मोफसलकै लिग प्रथम हुने आयोजकको दाबी

क्रेजी साप्ताहिक पथरी । प्रिमियर लिग अंग्रेजी फुटबल संघ आवद्ध फुटबल क्लबहरूको व्यावसायिक लिग हो । यो लिग अंग्रेजी फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा मानिन्छ । नेपालमा काठमाडौंमा हुने लिगहरु मात्र सञ्चालनमा छन् । मोफसलमा भने पथरी शनिश्चरे नगरपालिकामा प्रथम पटक सञ्चालन गरिदैछ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा मंसिर तेस्रो

मेसीले दोस्रो हाफ मात्र खेलेर दुई गोल गर्दा बार्सिलोनाको सहज जित

कप्तान लिओनल मेसीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल बेटिसमाथि सहज जित हात पारेको छ । घरेलु मैदान कयाम्पनोउमा भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा रहेर खेल अन्त्य गरेको बेटिसलाई ५–२ ले पराजित गरेको हो । बार्सिलोनाका लागि ओसमान डेम्बेले, एन्टोनी ग्रीजमन र पेड्रीले

शेफिल्डलाई ४–१ ले हराउँदै चेल्सी तेस्रो स्थानमा उक्लियो

। लण्डन क्लब चेल्सी प्रिमियर लिगमा शेफिल्ड युनाइटेडविरुद्ध पुनरागमन जितसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । गएराति भएको खेलमा चेल्सीले घरेलु मैदानमा शेफिल्डलाई ४–१ ले पराजित गरेको हो । चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलको डेभिड म्याकगोलड्रिकल खेलको नवौं मिनेटमै गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए । उक्त अग्रता

म्यानचेस्टरको प्रशिक्षक बन्न पोचेटिनोलाई प्रस्ता

म्यानचेस्टर युनाइटेडले यस सिजन प्रिमियर लिगमा सोचे अनुसारको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक ओले गनर सोल्सायरमाथि दबाव बढीरहेको छ । यसै बेला टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोलाई युनाइटेडले प्रशिक्षक पदका लागि प्रस्ताव गरेको बेलायती अनलाइन म्यानचेस्टर इभिनिङ न्युजले जनाएको छ । सोल्यारको प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिग र च्याम्पियन्स लिगमा गरी ९

कोरोनाका कारण समस्यामा परेका अफ्रिकन खेलाडीलाई आर्थिक सहयोग

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा दैनिक जनजीविका कष्टकर बन्दै गएको छ । यसबाट अछुतो छैन खेलकुद क्षेत्र पनि । खासगरी नेपालका विभिन्न क्लबबाट खेल्ने विदेशी खेलाडीहरु यसको सोझो मारमा परेका छन् । थुप्रै खेलाडीको खानेबस्ने मेलो त हराएको छ नै, आफ्नो मुलुक फर्कने खर्च समेत अभाव छ । यसैबीच खर्च
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.