दक्षिण अफ्रिकामाथि भारतको शानदार जित

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसीप अन्तरगत दक्षिण अफ्रिविरुद्धको पहिलो टेस्टमा भारतले विशाल अन्तरको जित हासिल गरेको छ । टेस्टको दुवै इनिङमा भारतीय ओपनर रोहित शर्माले शतक प्रहार गरे । दक्षिण अफ्रिकाले जितका लागि चौंथो इनिङमा ३ सय ९५ रनको लक्ष्य दिएको थियो । तर, भारतीय बलरहरुका अगाडि घुँडा टेकेको अफ्रिकी टोली

अल्ट्रा रनर मिराको क्रेज

सन्तोष राई अल्ट्रा रनर मिरा राईको यात्रा निक्कै रमाइलो, दुःखद र निक्कै प्रेरणादायी पनि छ । भोजपुरमा जन्मिएकी उनको यात्रा के मानेमा रमाइलो छ भने नेपालमा जुन खेलको सुरुवात नै भएको थिएन उनले त्यही खेल मार्फत् वल्र्ड रेकर्ड बनाउन सफल भइन् । अन्तर्राष्ट्रिय जगतमा नै नेपालको नाम चिनाइन उनै मिरा

लिभरपुलको नाटकीय जित

जेम्स मिल्नरको इन्जुरी टाइमको पेनाल्टी गोलसँगै लिभरपुलले लेस्टरमाथि नाटकीय जित हात पारेको छ र प्रिमियर लिगको शीर्ष स्थानमा कायमै रहेको छ । बेन्डन रोजर्सको टिम लिभरपुरबाट अंक खोस्ने सम्भावना थियो तर इन्जुरी टाइममा मार्क अलब्राइटनले साडियो मानेलाई फल गरेपछि पेनाल्टी पायो । भीएआरमार्फत पेनाल्टी पाएपछि लिभरपुलका म्यानेजर जोर्गेज क्लप खुसी

यू–१९ राष्ट्रिय फुटबल प्रशिक्षकमा मेघराज नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेघराज केसीलाई यू–१९ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बुधबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । यू–१८ का मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रशिक्षक पदबाट हालै राजीनामा दिएपछि एन्फाले केसीलाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ । काठमाडौंमा हालैमात्र सम्पन्न यू–१८

दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

क्रेजी साप्ताहिक पथरी । पथरीमा स्थापित सुनाखरी युवा क्लबको आयोजनामा दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । यही असोज २९ गतेबाट सुरु हुने प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा ८१ हजार १ सय ११ रुपैयाँ प्रथम

च्याम्पियन्स लिगमा सिटीको सानदार जित

इङ्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ । समूह ‘सी’ मा लगातार दोस्रो जित निकाल्ने क्रममा मंगलबार राति सिटीले क्रोएसियन क्लब डाइनामो जाग्रिवलाई २–० गोलले हरायो । घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई जिताउन रहिम स्ट्रलिङ र फिल फोडेनले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको

बेलबारी गोल्डकपको उपाधि सिलिगुडीलाई

क्रेजी साप्ताहिक लक्ष्मीमार्ग । मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले जितेको । बेलबारी नगरपालिका–११ मा अवस्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले निराश बनाउँदै पाहुना टोली सिलिगुडीले उपाधि कब्जा गरेको हो । धरानमाथि सानदार

झापा स्पोर्टस् अवार्ड : उमेश र एस्तर उत्कृष्ट

यस वर्षको झापा स्पोर्टस् अवार्डको उपाधि उमेश राई (पुरुषतर्फ) र एस्तर राई (महिलातर्फ) जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले प्रदान गर्दे आएको अवार्ड शारीरिक सुगठनका साउथ एसियन च्याम्पियन उमेश राईले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनका राम दाहाललाई पछि पार्दै उपाधि जितेका हुन् ।

एसियन बडी बिल्डिङमा रजनीलाई पदक

काठमाडौं l नेपालकी रजनी श्रेष्ठले इन्डोनेसियाको बताममा जारी ५३ औं एसियन बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नयाँ इतिहास कायम गरेकी छन् । रजनीले एउटै च्याम्पियनसिपमा दुई फरक विधामा पदक जितेकी छन् । नेपाल बडिबिल्डिङ तथा फिटनेस एसोसिएसन अध्यक्ष राजेशबाबु श्रेष्ठका अनुसार रजनीले ५५ केजी तौल समूहमा रजत पदक जितेकी हुन्

बलियो बन्दै लिभरपुल

एजेन्सी – लिभरपुल इङ्लिश प्रिमियर लिग फुटबलमा थप बलियो बन्दै गएको छ । लिगमा अपराजित यात्रा कायम राखेको लिभरपुलले शनिबार भएको खेलमा सेफिल्ड युनाइटेडलाई १–० गोलले हरायो । लिभरपुलको जितमा जर्जि्नियो विजनाल्डमले निर्णायक गोल गरे । जर्जि्नियोले ७० औं मिनेटमा गोलगर्दै लिभरपुलको लय जारी राखे । जितसँगै शीर्ष स्थानमा रहेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.