पथरीशनिश्चरे दोस्रो नकआउट फुटबलको उपाधी डाँगिहाटको पोल्टामा

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीमा भएको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी डाँगिहाट फुटबल क्लब बेलबारीले हाता पारेको छ । आज (बुधबार) भएको फाइनल खेलमा साबिक विजेता लेटाङ फुटबल क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै डाँगिहाटले उपाधी उचालेको थियो । उपाधिको लागि खेलको दोस्रो हापको ३० औ मिनेटमा

पथरीशनिश्चरे नकाउट फुटवल प्रतियोगिता ः उपाधिको लागि लेटाङ र डाँगीहाट भिँड्ने

क्रेजी साप्ताहिक पथरी । मोरङ मोरङको पथरीशनिशचरेमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल भोलि (बुधबार) हुदैछ । डाँगीहाट फुटबल क्लबले सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा पञ्चायन फुटबल क्लब सुनसरीलाई पराजित गरेसँगैे फाइनल यात्रा तय गरेको हो । उस्ले लेटाङ फुटबल क्लबसँग फाइनल खेल्नुपर्नेछ । अन्तिम सेमिफाइनल खेलमा

डागिहाट बेलबारी सेमि फाइनलमा प्रबेस, पहिलो सेमि फाइनल खेल उर्लाबारी र लेटाङवीच हुने

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीमा भइरहेको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज (शनिवार) भएको खेलमा ट्राइब्रेकरमा ४-२ गोल अन्तरले दमक फुटबल एकेडेमी झापालाई पराजित गर्दै डागिहाट फुटबल क्लब मोरङ प्रतियोगिताको सेमि फाइनलमा प्रवेस गरेको छ । खेल सुरुभएको पहिलो मिनेटमै दमक फुटबल एकेडेमिका खेलाडी अनिल तिम्सिनाले गोल गर्दै

इजरायलबाट पथरी स्पोर्टिङ क्लबलाई सहयोग

क्रेजी साप्ताहिक पथरी । लामो समय देखी फुटबल खेलमा सकृय रहेको पथरी स्पोर्टिङ क्लबलाई खेल सामाग्री सहयोगी उपलब्ध भएको छ । खेल सामाग्री अभावका कारण तालिमका साथै खेल खेल्न समेत समस्या भैरहेको अवस्थामा पथरीशनिश्चरे –३ का सागर लिम्बुले इजरायलबाट खेल सामाग्रीका लागि नगद २५ हजार रुपैया सहयोग गरेका हुन ।

खुल्ला नकाउट फुटवल प्रतियोगिता ः एपिएफ झापालाई हराउदै लेटाङ सेमिफाईन प्रवेश

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे खुल्ला नकाउट फुटवल प्रतियोगिताको सेमिफाइनलमा लेटाङ फुटवल क्लव प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा शसस्त्र प्रहरी (एपीएफ) झापालाई टाइब्रेकरमा पराजित गर्दै साबिक बिजेता लेटाङ फुटबल क्लब मोरङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेस गरेको हो । खेल अवधिभर गोल रहित बराबरी भएपछी निर्णयको लागि

ट्राइवेकरमा पथरीलाई हराउंदै पञ्चायन बिजयी

क्रेजी साप्ताहिक पथरी । पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज (विहिबार) भएको खेलमा ट्राइवेकरको सहायताले पथरी स्पोटिङ क्लबलाई पराजित गर्दै पन्चायन फुटबल क्लब धरान सुनसरी विजयी भएको छ । खेल अवधिभर २ बराबर गोल भएपछि निर्णयको लागि भएको ट्राइवेकरमा पन्चायन धरानको तर्फबाट अजित तामाङ, आविस्कार खड्का र

माल्दिनीको ह्यट्रिक सँगै योसेक क्लब बिजयी

  क्रेजी साप्ताहिक पथरी । दोस्रो पथरी शनिश्चरे नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा योसेक क्लब उर्लाबारी विजयी भएको छ । बुधबार भएको उद्घाटन खेलमा सुनाखरी फुटबल क्लबलाई २ का विरुद्द ४ गोल गर्दै योसेकले पहिलो चरण पार गरेको हो । सुनाखरी खेल मैदानमा भएको खेलमा पहिलो हाफको १२ औं मिनेटमा

दोस्रो पथरीशनिश्चरे खुल्ला नकाउट फुटवल प्रतियोगिता आजबाट

प्रेमप्रसाद भटराई(के.डी) पथरी । सुनाखरी युवा क्लवको आयोजनामा हुन लागेको दोस्रो पथरीशनिश्चरे नकाउट फुटवल प्रतियोगिता आजबाट शुरु हुने भएको छ । सुनाखरी खेल मैदानमा हुने सो प्रतियोगिताको सवै तयारी सकिसकेको आयोजकले बताएको छ । प्रतियोगितामा झापा, मोरङ, सुनसरीका ८ वटा क्लवले सहभागीता जनाउने छन् । उद्घाटन खेलमा आयोजक सुनाखरी फुटवल

पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजमा चम्किए सन्दिप र करण

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजमा करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरेपछि नेदरल्याण्ड १ सय ३३ रनमा समेटिएको छ । नेदरल्याण्डलाई १९.३ रनमा अलआउट गर्ने क्रममा सन्दीपले ४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए भने करणले ३.३ ओभरमा मात्र १७ रन खर्चिएर ४ विकेट लिए

बार्सिलोनाको सहज जित

लुइस स्वरेजको उत्कृष्ट एक्रोब्याटिक गोल गरेको खेलमा बार्सिलोनाले सेभियालाई हराएको छ । बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ९ खेलाडीमा सिमित बार्सिलोनाले सेभियालाई ४–० ले हराएको छ । क्याप नाउमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफको ८ मिनेटभित्र तीन गोल गरेको थियो । २७ औं
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.