स्पेन अपराजित, रामोसको किर्तिमान

कप्तान सर्जियो रामोसको किर्तिमानी खेलसँगै स्पेनले युरो कप छनोटमा अपराजित यात्रा जारी राखेको छ । समूह ‘एफ’ अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले फरोय आइल्यान्डलाई ४–० गोलले स्तब्ध बनायो । यस खेलसँगै रामोस स्पेनिस फुटबलमा सर्वा्धिक खेल खेल्ने खेलाडी बनेका छन् । रामोसले फरोय आइल्यान्डविरुद्ध स्पेनका लागि एक सय ६७

रमेश बने मिस्टर काठमाडौं

नेपाल आर्मीका रमेश कार्कीले राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडीबीच भएको प्रतिस्पर्धामा रमेश पहिलो हुँदै मिस्टर काठमाडौंको उपाधि जित्न सफल भएका हुन् । रमेश ७५ केजीमा पहिलो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए। उनले विभिन्न तौलसमूहमा पहिलो भएका

विश्वकप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ

क्रेजी साप्ताहिक पथरी । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्नका लागि जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा्छिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे

जोहोर दारुलसंग नेपाल पराजित

विश्वकप छनौटको तयारीमा रहेको नेपालले मलेसियन क्लब जोहोर दारुलविरुद्ध खेलेको मैत्रिपुर्ण खेलमा १–० को हार ब्योहोरेको छ । सोमबार भएको खेलमा मलेसियन लिग च्याम्पियन दारुलले गरेको एक गोलनै निर्णायक बन्यो। नेपाल विरुद्ध खेलको तेस्रो मिनेटमा नै फ्रिकीक मार्फत दारुलले अग्रता बनाएको थियो । उसका लागि निकोलस अलबर्टो फर्नान्डेजले गरेको उत्कृष्ट

क्रिकेटर म्याकुलमले लिए सन्यास

न्युजिल्यान्डका स्टार क्रिकेटर ब्रेन्डम म्याकुलमले अन्तराष्ट्रिय क्रिकेटबाट औपचारीक रुपमा सन्यास घोषणा गरेका छन् । सबै खाले क्रिकेट फर्मयाटबाट सन्यास घोषणा गरेका म्याकुलमले अब क्यानडामा जारी ग्लोबल टी–२० लिगलाई अन्तिम प्रतियोगिता बनाउने जनाएका छन् । म्याकुमको टीम टोरोन्टो नेसन्समा नेपाली लेग स्पीनर सन्दीप लामिछानेपनि रहेका छन्। सन्यास घोषणा गर्दै उनले भने

भित्रायो बार्सिलोनाले फर्पो

  एजेन्सी । बार्सिलोनाले जुनियर फर्पोलाई भित्राएको छ । बार्सिलोना र रियल बेटिसबीच ब्राजिलियन लेफ्ट ब्याकको ट्रान्सफरका लागि १८ मिलियन युरोको सहमति भएको बताइएको छ । २२ वर्षीय फर्पोले ५ वर्षे सम्झौता गरेका छन् २०० मिलियन युरो रिलिज क्लज राखिएको छ । फर्पो बार्सिलोनाको यो सिजनको भित्राएका चौथो खेलाडी हुन्

रोनाल्डिल्होका सम्पत्ति जफत !

कर तथा जरिवाना नतिरेको आरोपमा ब्राजिलका भूतपूर्व फुटबल स्टार रोनाल्डिल्होका ५७ वटा सम्पत्ति जफत गरिएको समाचार स्थानीय पत्रिकाले प्रकाशित गरेको छ । उनको ब्राजिलियन र स्पेनिस पार्सपोर्टहरु पनि खोसिएको समाचारमा उल्लेख गरिएको छ । दुई पटक वल्र्ड प्लेयर अफ द इयर बनेका रोनान्डीन्होलाई पोर्टो अलेग्रेस्थित आफ्नो लेक हाउसमा अवैध संरचना

फिफा वर्ष खेलाडी मनोनयन : मेस्सी र रोनाल्डो दाबेदार

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार फिफा वर्ष खेलाडीको मनोनयन सार्वजानिक गरेको छ । फिफाले वर्ष खेलाडीका लागि शिर्ष १० खेलाडीको नाम सार्वजानिक गर्दा सदावाहार नायकको छवि बनाएका स्टार लियोनेल मेसी र क्रिष्टियानो रोनाल्डोले स्थान बनाउँदा इंग्लिस क्लब लिभरपुल सर्वाधिक धेरै तीन खेलाडीलाई शिर्ष १० भित्र पार्न सफल भएको छ

मैत्रीपूर्ण खेलमा नेपोलीसँग हार्यो लिभरपुल

इंग्लिस क्लब लिभरपुल अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालियन क्लब नेपोलीसँग पराजित भएको छ । स्कटल्यान्डमा आइतबार राति भएको खेलमा नेपोलीले लिभरपुललाई ३–० गोलअन्तरले पराजित गरेको हो । नेपोलीको जितमा आर्काडुइज मिलिक, लोरेन्जो इन्सिग्ने र अमिन युनेसले गोल गरे । लोरेन्जोले खेलको १८औं मिनेटमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । २९

महिला फुटबल टोलीको प्रशिक्षण

आगामी मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि आज (सोमबार)बाट नेपाली महिला राष्ट्रिय फुटबल टिमले प्रारम्भिक प्रशिक्षण सुरु गरेको छ । एन्फा कम्प्लेक्समा सुरु भएको प्रशिक्षणको पहिलो चरणमा केही नयाँ अनुहार सहित ४२ खेलाडीलाई बोलाइएको छ । नेपाली यु–१९ टिमका ८ जना खेलाडीले प्रथम पटक सिनियर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.