क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष चतुरबहादुर चन्द विजयी भएका छन् । चन्दले पूर्व अध्यक्ष समेत रहेका विजयराज पाण्डेलाई भारी मन्तान्तरले पराजित गरेका हुन् । शनिबार भएको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गरेका छन् भने पाण्डेले १५ मत पाए । यसैगरी उपाध्यक्ष, सचिव, कोषाध्यक्षका साथै केन्द्रीय सदस्यहरु पनि उनकै समूहको आएका


