पन्जाबबाट आएका अली पहलमान, शरीरमाथी ट्याक्टर चढाएर साहशीक खेल प्रदर्शन
रासस- भैरहवामा जारी सातौ लुम्बिनी राष्ट्रिय महोत्वसमा भईरहेको कुस्ती प्रतियोगितामा आफ्नो शरीरमाथी ट्याक्टर चढाएर साहशीक खेल प्रदर्शन गर्दै पन्जाब भारतबाट आएका अली पहलमान । उहाँले मानसिंह पहलमानलाई हराएर १५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको थियो । महोत्सव परिसरमा भएको कुस्ती अखडामा अहिलेसम्म नेपाली र भारतीय गरी ३२ जनाले प्रतिस्पर्धा गरिरहेका


