प्रदेशस्तरिय सि.एम कन्दङवा क्रिकेट प्रतियोगिता हुने

प्रेमप्रसाद भटराई(के.डि) मोरङको पथरीशनिश्चरेमा प्रदेश नं १ स्तयि दोश्रो सि.एम कन्दङ्वा क्रिकेट प्रतियोगिता हुने भएको छ । पथरीशनिश्चरे क्रिकेट क्लवले आयोजना गर्ने सो प्रतियोगिताको मुख्य प्रायोजक एभरेष्ट अंग्रेजी आवासीय मा.बि रहेको छ भने टिका फेन्सी स्टोर,पथरीशनिश्चरे नगरपालीका, ट्रु भ्याली र वल्र्डलिंक प्रायोजकको रुपमा रहेका छन् । ‘स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि

राष्ट्रपति रनिङशिल्डको उपाधि सिंहवाहिनीलाई

क्रेजी साप्ताहिक पथरीशनिश्चरे मोरङ्गको पथरीशनिश्चरेमा भएको नगर स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड तथा बिधालय खेलकुद प्रतियोगिताको उपाधी सिंह वाहिनी माध्यमिक बिधालयले जितेको छ । प्रतियोगितामा सिंहबाहिनी मावि ६ स्वर्ण २ कास्य पदक सहित प्रथम भएको छ भने , ६ स्वर्ण १ कास्य पदक सहित जनता माविले द्वितीय स्थान हात पारेको

अमरदह ढल्के जोवन गोल्डकप

क्रेजी साप्ताहिक पथरी । मोरङको सुनवर्षी–२ अमरदहमा भइरहेको अमरदह ‘ढल्के जोवन गोल्डकप’को उद्घाटन खेलमा संखुवासभा भेट्रान विजयी भएको छ । मोरङको सुनवर्षी २ अमरदहमा जारी खेलमा आयोजकको बि टिमलाई ०–३ गोल अन्तरले पराजित गरेको थियो । शनिवारदेखि सुरु भएको सो प्रतियोगितामा आयोजक ढल्के जोवन युवा क्लवको बी टिम र संखुवासभाको

फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरेमा स्थापित यलम्वर युवा क्लबको आयोजनामा भएको पथरीशनिश्चरे स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको हिसाव शनिवार सार्वजनिक गरिएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गर्दै क्लबका कोषाध्यक्ष कञ्चन सुब्बाले करिब ३ लाख बराबरको आर्थिक आय–व्यय सार्वजनिक गरेका थिए । व्ययतर्फ फाईनल पुरस्कार, ट्रफी, विधागत नगद, प्रमाण–पत्र, स्टेज,

प्रदेश स्तरीय तेस्रो ढल्के जोवन गोल्ड कप हुने

क्रेजी साप्ताहिक पथरी । मोरङको सुनबर्सीमा प्रदेश स्तरीय तेस्रो ढल्के जोवन गोल्ड कप आयोजना हुने भएको छ । प्रथम पुरस्कार रु. २ लाख ११ हजार पुरस्कार राशी सहितको प्रतियोगिता प्रदेश १ का १६ टिमहरुको सहभागितामा हुने भएको हो । अमरदह ढल्के जोवन युवा क्लबको आयोजनामा हुने यस प्रतियोगितामा प्रथम पुरस्कार

पथरीशनिश्चरे रंगशालामा झार रोप्ने कार्यको थालनी

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–१ जातेमोडमा अवस्थित पथरीशनिश्चरे रंगशालामा विहिबारदेखि झार रोप्ने कार्य थालिएको छ । प्रदेस नम्बर १ स्तरीय उचित जैविक उद्योग प्रा.लि. पथरीशनिश्चरे २ को प्राविधिक सहयोगमा शो कार्य सुरुवात भएको हो । सो कार्यमा पथरीशनिश्चरे– १ का वडाध्यक्ष बाबुराम एङ्देन, नगर खेलकुद विकास समितिका अध्यक्ष मणि

चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिता हुने

क्रेजी साप्ताहिक पथरी । आगामी फागुन १७ गतेदेखि मोरङको पथरीशनिश्चरे नगरपालिकामा चौथो नगर वडा कप नक आउट फुटबल  प्रतियोगिता हुने भएको छ । प्रथम पुरस्कार राशी ५१ हजार सहितको नगरकप फुटबलको आयोजना पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ स्थित बुद्ध युथ क्लबले गर्ने जानकारी शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको छ। क्लबको

शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल

शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्रतियोगिताको अन्तिम चरणका दुई खेल आज हुँदैछन् ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब भिड्दैछन् । समूह ‘ए’ को खेलमा आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । आजको खेलमा विजयी

क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ र ३ विजयी

– भुमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–१ को पञ्चायत माविको खेल मैदानमा प्रथम वडास्तरीय नकाउट क्रिकेट प्रतियोगिता २०७५ वडा नं–३ को उद्घाटन खेलमा वडा नं–३ विजयी भएको छ । यस्तै वडा नं ४ लाई ६ विकेट पराजित ग¥यो त्यसैगरी दोस्रो खेलमा वडा नं–१ ले ६ लाई २ सय तिनको टार्गेटमा ७ विकेट

बुढासुबबा गोल्डकपको तयारी अन्तिम चरणमा

आगामी शनिवारदेखि हुने २१ औं संस्करणको बुढासुबबा गोल्डकपको तयारी अन्तिम पूरा भएको आयोजकले जनाएको छ । प्रदेश नम्बर १ को चर्चित गोल्डकपको रुपमा रहेको वुढासुब्बा गोल्डकपको २१ औ संस्करण माघ २६ गते फागुन ४ गते सम्म धरान रंगशालामा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकरी दिएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.