जियानी इन्फान्टिनो फिफा अध्यक्षमा निर्वाचित
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् । पेशाले वकिल उनी स्विस नागरिक हुन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा इन्फान्टिनो निर्विरोध निर्वाचित भएका हुन् । आज यहाँ भएको फिफाको महाधिवेशनले उनलाई सन् २०२७ सम्मका लागि पुनः चयन गरेको हो । फिफाको विधानअनुसार अध्यक्षको


