रमिज राजा पाकिस्तानको क्रिकेट बोर्डबाट हटाइए
रमिज राजा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को अध्यक्ष पदबाट हटाइएका छन् । बोर्डको संरक्षक रहेका प्रधानमन्त्री शेहबाज खानले राजालाई हटाएका हुन् । अब नाजम सेठी नेतृत्वमा १४ सदस्सीय अन्तरिम व्यवस्थापन कमिटीले बोर्डको नेतृत्व सम्हाल्नेछ । यस कमिटीमा पूर्व कप्तान शाहिद अफ्रिदी र साना मिरसमेत रहेका छन् । कमिटीले १२० दिनभित्र


