जनकपुर रोयल्सद्वारा वेस्ट इन्डिजका वाल्टन अनुबन्ध

नेपाल टी–२० लिगको आगामी सिजनका लागि जनकपुर रोयल्सले चाडविक वाल्टनलाई विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको छ । ग्लोबल टी–२० सर्किटमा एक अनुभवी खेलाडी वाल्टनले वेस्ट इन्डिजलाई अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै ढाँचामा प्रतिनिधित्व गरेका छन् । ‘जनकपुर रोयल्सको फ्रेन्चाइजीको हिस्सा बन्न पाउँदा म साँच्चै उत्साहित छु। म नेपाल आउन आतुर छु र

जब १५ रनमा अलआउट भयो टोली…

अस्टेलियाको बिग ब्यास लिगमा सिड्नी थन्डर मात्र १५ रनमा अलआउट भएको छ । टी–क्रिकेटको इतिहासमा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम स्कोर हो । एडिलेड स्ट्राइकरले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याउने क्रममा टोलीले खराब प्रदर्शन गरेको थियो । टोलीका लागि नम्बर १० का ब्याट्सम्यानले सर्वाधिक ४ रन बनाएका थिए

जसले स्पेनलाई विश्वकप जिताएका थिए

विश्व फुटबलमा चर्चामा आउने डिफेन्सीफ मिडफिल्डर मध्यका एक हुन् सर्जियो बुस्केट । बुस्केटले क्लब र देशका लागि जित्न बाँकी उपाधि कमै छ । सन् २००९ बाट स्पेनको राष्ट्रिय टोलीबाट खेल्न लागेका बुस्केटले विश्वकपबाट बाहिरिएसँगै सन्यास घोषणा गरेका छन् । बार्सिलोनाका स्टार बुस्केटले देशका लागि १४३ खेल खेल्दै थुप्रै उपाधि जिताएका

फिफा विश्वकपको त्यो ३३ औँ टोली, जसले जित्दैछ समर्थकको मन

कतारमा जारी फिफा विश्वकपमा प्यालेस्टाइन खेलेको छैन, तर यो फुटबल महाकुम्भमा अरब जगतका साथसाथै करोडौँ फ्यान उसको पक्षमा रहेका छन् । खेल मैदानदेखि कतारको सडकसम्म प्यालेस्टिनी झण्डा फहराइँदैछ । विश्वकपमा ३२ देशका टोली खेल्दा पनि प्यालेस्टाइन ‘३३औँ टोली’का रूपमा यहाँ उपस्थित रहेको छ । र, जसले विश्वकपको ताज पाए पनि,

विश्वकप फाइनलअघि फ्रान्सका मुख्य खेलाडी अस्वस्थ

फ्रान्सले लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल खेल्दैछ । सन् २०१८ को विश्व विजेता फ्रान्सले कतार विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँग खेल्दैछ । फाइनल खेलअघि भने फ्रान्सलाई ठूलो झड्का लाग्ने देखिको छ । फ्रान्सका दुई मुख्य खेलाडीले फाइनल गुमाउने सम्भावना भएको फ्रान्स२४ ले जनाएको छ ।फ्रान्सका मुख्य दुई डिफेन्डर राफेल भराने

कति हुन्छ विश्वकप विजेताको पुरस्कार रकम ?

कतार विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । पहिलो पटक कतारमा भएको विश्वकप फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्यमा छ । यता फ्रान्स पनि लगातार दोस्रो पटक गरी समग्रमा तेस्रो पटक उपाधि जित्ने योजनामा छ । विश्व फुटबलकै

क्रोएसियाविरुद्ध मोरक्कोसँग अर्को इतिहास बदल्ने मौका

‘विश्वकप २०२२ मा सातौँ खेल्न पाएकोमा मोरक्कोले आफूमाथि गर्व गर्नुपर्छ, भलै त्यो फाइनल खेल नभए पनि,’ मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले भनेका छन् । यसअघि २० वर्षमा मोरक्कोले विश्वकपमा ६ वटा खेल खेल्न पाएकोमा यो विश्वकप एक्लैमा मोरक्कोले ६ वटा खेल खेलिसकेको छ । ऐतिहासिक खेल प्रदर्शन गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा

विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८स्४५ बजे सुरु हुनेछ । यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २\० ले पराजित भएको थियो

फिफा क्लब विश्वकप मोरक्कोमा हुने

सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ । फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजन गर्ने बताएको हो । फिफा क्लब विश्वकप २०२२ फेब्रुअरी १ देखि ११ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाउने भएका छन् । अन्तिम पटक

विराटनगरले अनुबन्ध गरे पाकिस्तानका खेलाडी

पाकिस्तानका क्रिकेट खेलाडी हुसेन तलतले विराटनगरबाट नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । विराटनगरले  एक विज्ञप्ति निकाल्दै उनलाई अनुबन्ध गरेको बताएको छ । तलतले पाकिस्तानका लागि १८ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ३९४ रन बनाएका छन् । त्यस्तै उनले एक मात्र एकदिवसीय खेल खेलेका छन् । त्यस्तै १८ टी–ट्वान्टी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.