अर्जेन्टिनामा उत्सव मनाउन ४० लाख मानिस सडकमा, फुटबल खेलाडीले विजय परेड पनि पूरा गर्न सकेनन्

  अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेपछि देशभर उत्सव मनाइँदैछ । जनताको उत्साह यति थियो कि जनसागरका कारण टोलीका खेलाडीले विजय परेड पनि पूरा गर्न सकेनन् र उनीहरुलाई हेलिकप्टरबाट लैजानुपर्यो । अर्जेन्टिनाका खेलाडीहरूले राजधानी भिनोस सेरेसको मंगलोरमा खुला बसमा विश्वकपको साथ परेड निकाल्ने योजना बनाएका थिए । तर, खेलाडी र कपको

सरकारको विरोध गरेको आरोपमा इरानका फुटबल खेलाडीलाई फाँसीको सम्भावना

इरानका चर्चित व्यावसायिक फुटबल खेलाडी आमिर नसर–अजादानी २६ वर्ष पुगे । हालै उनले देशमा सरकार विरोधी प्रदर्शनमा भाग लिएका थिए । अब उनलाई मृत्युदण्डको सजाय हुन सक्छ । उनलाई महिला अधिकारको पक्षमा उभिएकोमा नभई १६ नोभेम्बरमा इस्फाहानमा तीन सुरक्षाकर्मीको मृत्युको लागि जिम्मेवार सशस्त्र समूहको सदस्य भएको कारण सजाय सुनाइनेछ ।बीबीसीको

मेस्सीको विश्वकपको ग्यालरी अहिलेसम्म धेरै मन पराइएका पोस्ट

अर्जेन्टिनाले विश्वकप जितेको खुसियाली मनाउँदै गरेको लियोनल मेस्सीको ग्यालरी अहिलेसम्मकै सबैभन्दा धेरै मन पराइएको इन्स्टाग्राम पोस्ट भएको छ । यसलाई पोस्ट गरेको ६ घण्टापछि मेस्सीले साढे ६ करोड भन्दा बढी लाइक प्राप्त गरे र लाइक गर्नेको संख्या निरन्तर बढिरहेको छ । कतारमा आइतबार भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै

फेरि एम्बाप्पेलाई गिज्याउँदै गरेको देखिए अर्जेन्टिनी गोलकिपर मार्टिनेज

अर्जेन्टिनाका गोलकिपर इमिलानो मार्टिनेजले विश्वकपको उपाधिको खुसीयाली मनाउने क्रममा पुनः फ्रान्सका फरवार्ड किलियान एम्बाप्पेको मजाक उडाएका छन् । मार्टिनेजलाई एम्बाप्पेको अनुहारको तस्बिर भएको गुडिया बोकेर खुसीयाली मनाइरहेको पाइएको हो । एस्टन भिल्लाका गोलकिपरले कतार विश्वकपको लुसेल स्टेडियममा भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा फ्रान्सका दुईवटा प्रहार रोक्दै टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण

अन्डर १५ फुटबल प्रयियोगिताको उपाधि बाल्मीकिलाई

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आयोजना गरेको अन्डर १५ फुटबल प्रतियोगिताको उपाधि बाल्मीकि आफ्नो पोल्टामा पारेको छ । प्याव्सनले आयोजना गरेको खेलकुद कार्यक्रम आइतबार फुटबलको उपाधि बाल्मीकिले जितेको हो । अन्डर १५ फुटबल पुरुषको तीन दिनसम्म प्रतियोगिता भएको थियो । पथरीशनिश्चरे–२

क्रोएसियालाई दोस्रोपटक तेस्रो स्थान

क्रोएसियाले विश्वकप फुटबलको इतिहासमा दोस्रो पटक तेस्रो स्थान हात पार्न सफल भएको छ । गत विश्वकपमा उपविजेता बनेको क्रोएसियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो स्थानमा कब्जा जमाएको हो । शनिबार राति भएको खेलको सुरुवातमा नै क्रोएसियाले अग्रता लिएको थियो । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए

यु–१४ टेनिस प्रतियोगितामा शिभाली च्याम्पियन

नेपालकी शिभाली गुरुङ २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गर्ल्स सिंगल्समा शनिबार च्याम्पियन बनेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले नेपालकै आद्या पौड्याललाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै दोहोरो स्वर्ण जितिन् । यसअघि शिभालीले नेपालकी स्वस्तिका विष्टसँग मिलेर गल्र्स डबल्समा

मोरक्कोविरुद्ध क्रोएसियालाई अग्रता

तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले पुनः अग्रता लिएको छ । मिस्लाभ ओरिसिचले खेलको ४२ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । यसअघि मोरक्को बीचको खेलमा रोमाञ्चक सुरुवात भएको थियो । खेलको सुरुवातमा नै दुई टोलीले एक–एक गोल गर्न सफल भएका थिए् । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल

मेयर कपको उपाधि रत्ननगरलाई

चितवनमा सम्पन्न पालिकास्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ । फाइनल खेलमा माडी नगरपालिकालाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक रत्ननगर नगरपालिकाले उपाधि जितेको हो । उपाधिसँगै रत्ननगरले एक लाख एक हजार ११ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको माडी नगरपालिकाले रु ५५ हजार

क्रोएसिया भर्सेस मोरक्को : दुई मिनेटको अन्तरमा दुई गोल

तेस्रो स्थानका लागि भएको क्रोएसिया र मोरक्को बीचको खेलमा रोमाञ्चक सुरुवात भएको छ । खेलको सुरुवातमा नै दुई टोलीले एक–एक गोल गर्न सफल भएका हुन् । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएको दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका हुन् । मोरक्कोले पहिलोपटक सेमिफाइनल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.