प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिममा छनोट प्रतियोगिता हुँदै

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही सातादेखि हुने भएको छ । उक्त छनोट प्रतियोगिता पुस १८ गतेदेखि हुने तय भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर,

मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा अनुबन्ध

नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन बिष्ट ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइजमा अनुबन्ध भएका छन् । मंगलबार मात्रै कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब छोडेको घोषणा गरेका अन्जनलाई चर्च ब्वाइजले बुधबार बिहान अनुबन्ध गरेको घोषणा गरेको हो । अन्जनले सामाजिक सञ्चालमार्फत लामो सन्देश लेख्दै मनाङको सम्झौता समाप्त

बर्नमाउथविरुद्ध चेल्सीको सहज जित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति चेल्सीले एफसी बर्नमाउथलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान स्टाफोर्ड ब्रिजलमा चेल्सीले सहज जितसँगै तीन अंक जोडेको हो । चेल्सीको जितमा काइ हाभार्टज र मासोन माउन्टले समान एक एक गोल गरेका थिए । दुबै गोल पहिलो हाफमा सम्भव भएको हो । खेलको

युनाइटेडको सहज जित

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टमाथि सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड, एन्थोनी मार्सियल र फ्रेडले एक–एक गोल गरे । खेलको १९ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता

आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा, एक विदेशीसहित १० टोलीले प्रतिस्पर्धा गर्ने

को सो फुटबल प्रतियोगिता पोखरा फुटबल रङ्गशालामा हुनेछ । प्रतियोगितामा एक विदेशीसहित १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष हरिराम(सुरज) गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन

हङकङ क्रिकेट क्लबद्वारा बागमती प्रदेश ५७ रनले पराजित

बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट श्रृङ्खलाअन्तर्गत पहिलो टी– २० खेलमा हङकङ क्रिकेट क्लबले मंगलबार आयोजक बागमती प्रदेशलाई ५७ रनले हराएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली हङकङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६८ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । बागमती प्रदेशले जवाफमा

एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल पुस अन्तिममा

पुसको अन्तिम साता सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । मंगलवार नेपाल भलिबल संघले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता पुस २४ देखि माघ १ गतेसम्म आयोजना गर्ने जनाएको हो । प्रतियोगितामा महिलातर्फ ८ टोलीले सहभागिता जनाउनेछन् भने पुरुषतर्फ १४ टोलीले प्रतिष्पर्धा गर्ने

विश्वकपमा ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै मार्टिनेजलाई बेच्ने भिल्लाको तयारी

विश्वकप फुटबलको फाइनल खेलपछि अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै एस्टन भिल्लाका प्रशिक्षक उनाई एम्रीले उनलाई बिक्री गर्ने तयारी गरेका छन् । स्पेनिस पत्रिकालाई उद्धृत गर्दै डेली मेलले एम्री मार्टिनेजको व्यवहारबाट खुसी नरहेको उल्लेख गरेको छ । विश्वकपमा उत्कृष्ट गोलकिपरका लागि ‘गोल्ड ग्लोब’ को अवार्ड हात पारेपछि मार्टिनेजले

वार्नरको दोहोरो शतकमा कीर्तिमानै कीर्तिमान

डेभिड वार्नर आफ्नो १ सयौँ टेस्टमा शतक बनाउने १० औँ खेलाडी बनेका छन् भने दोहोरो शतक बनाउने मात्र दोस्रो खेलाडी पनि बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध एमसीजीमा वार्नरले तीन वर्षको शतक खडेरी पनि अन्त्य गरेका छन् । सन् २०२० को जनवरी यता उनले २७ इनिङ्समा शतक बनाउन सकेका थिएनन् ।

आईसीसीसँग किन रिसाए इङ्ग्ल्यान्डका कप्तान बेन स्टोक्स ?

इङ्ग्ल्यान्डका कप्तान बेन स्टोक्सले टेस्ट क्रिकेटलाई पर्याप्त महत्व नदिइएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हालै पाकिस्तानलाई टेष्ट सिरिजमा ३–० ले पराजित गरेका बेन स्टोक्सले बीबीसीको एक कार्यक्रममा पूर्व क्रिकेटर इयान बोथमसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने, ‘जसरी टेस्ट क्रिकेटबारे कुरा गरिन्छ, त्यो मलाई मन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.