पथरीशनिश्चरेमा प्याब्सन नगर स्तरीय फुटबल टुर्नामेन्ट २०७९

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अन्तरगर्तको अन्डर १५ फुटबल प्रतियोगिता सुरु भएको छ । पथरीशनिश्चरे–२ मा अवस्थित देविगञ्ज फुटबल मैदानमा सुरु भएको आजको खेलमा न्यू पेगोडा, बालजागरण, रेडस्टार, सुपब, मोरङ मेरिगोल्ड र बाल्मीकि बोर्डिङ स्कुल प्रतियोगिताको क्वाडर फाइनलमा प्रवेश गरेका छन्

प्लेअर टू वाच : लियोनल मेस्सी

कतार विश्वकपका गोल्डेन बुटका दावेदार खेलाडी हुन् लियोनल मेस्सी । उनले यो विश्वकपमा ६ खेल खेल्दै ५ गोल र ३ असिस्ट उपलब्ध गराएका छन् । विश्वकपमा अर्जेन्टिनालाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उनले टिमका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मेस्सी फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि उचाल्ने दाउमा छन् । सन्

पीएसएलमा बिकेनन् नेपाली खेलाडी

पाकिस्तान सुपर लिग (पीएसएल) २०२३ का लागि खेलाडी छनोटका लागि भएको खेलाडी ड्राफ्ट बिहिबार सम्पन्न भएको छ । ड्राफ्टमा सूचीकृत सात नेपाली खेलाडीमाथि कुनै पनि टोलीले चासो देखाएनन् । नेपालका दुई खेलाडी विदेशी खेलाडीको गोल्डेन तथा पाँच खेलाडी सिल्भर क्याटागोरीमा रहेका थिए ।नेपालका ओपनर कुशल भुर्तेल र विकेट किपर ब्याट्सम्यान

लियोनेल मेस्सी : यति छ सम्पत्ति, यस्तो छ निजी जीवन

अर्जेन्टिना टिमका कप्तान र विश्वका दिग्गज फुटबलर लियोनेल मेस्सीको उत्कृष्ट खेलका प्रशंसक यतिबेला भरपुर आनन्द लिइरहेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिना टिम फिफा विश्व कप २०२२ को फाइनलमा पुगेको छ । ३५ वर्षका मेस्सीले यो उनको अन्तिम विश्व कप हुने घोषणा गरिसकेका छन् । यस्तोमा उनी आफ्नो टिमले तेस्रो पटक

विश्वकपको फाइनल खेल पोल्यान्डका मार्चिनियाकले खेलाउने

पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन् । लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्चिनियाकलाई

पोर्चुगलका प्रशिक्षक सान्तोषले दिए राजीनामा

मोरक्कोसँग क्वार्टरफाइनलमा पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पदबाट राजीनामा दिएका छन् । अब उनको उत्तराधिकारीको रुपमा विवादास्पद बन्दै आएका जोसे माउरिन्होलाई सम्भावित प्रशिक्षक मानिएको छ । पोर्चुगिज फुटबल फेडेरेसनले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै ६८ वर्षीय प्रशिक्षकको यात्रा सकिएको बताएको छ । उनी सन् २०१४ सेप्टेम्बरमा टोली

न्युजिल्याण्डका खेलाडी केन विलियम्सनले छोडे टेष्ट कप्तानी

न्युजिल्याण्ड क्रिकेट टिमका दिग्गज ब्याट्सम्यान केन विलियम्सनले टेस्ट क्रिकेटको कप्तानी छाड्ने निर्णय गरेका छन् । केनको स्थानमा न्युजिल्याण्डको टेस्ट टिमको कमाण्ड अब बलर टिम साउथीलाई सुम्पिएको छ । यद्यपि केन एकदिवसीय र टी–२० फर्मेटमा न्युजिल्याण्डको कप्तान रहनेछन् । न्युजिल्यान्ड टेस्ट टिमको कप्तानी छोड्ने बारे केन विलियम्सनले भने, ‘टेष्टको कप्तानी छोड्ने

प्रशिक्षणका लागि रियल मड्रिड फर्किए रोनाल्डो

म्यानचेस्टर युनाइटेड छाडेका क्रिस्टियानो रोनाल्डो प्रशिक्षणका लागि पूर्व क्लब रियल मड्रिडको भाल्डेबेबास ट्रेनिङ बेसमा पुगेका छन् । विश्वकपको सुरुवातमा रोनाल्डो र युनाइटेडबीच आपसी समझदारीमा क्लब छाड्ने सहमति भएको थियो । ३७ वर्षीय खेलाडी अब कर्ता जान्छन् भन्ने विभिन्न आङ्कलनहरू भइरहेका छन् । धेरैले उनी साउदी अरेबियाको क्लब अल नासर जाने

मोरक्कोका एन–नेसरीले बनाए अनौठो रेकर्ड

फिफा विश्वकपमा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा मोरक्कोका युसेफ एन–नेसरीले अनौठो रेकर्ड बनाएका छन् । यो रेकर्ड कुनै पनि खेलाडीले बनाउन चाहँदैन । बुधबार भएको खेलमा सेभियाका फरवार्डले कठिन समय बेहोरिरहेका थिए । २५ वर्षीय खेलाडी सुरुवाती–११ मा परे पनि खेलमा कुनै योगदान दिन सकिरहेका थिएनन् । ६७ मिनेट मैदानमा रहँदा मात्र

विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको थियो । फ्रान्स
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.