प्लेअर टू वाच : इभान पेरिसिक
इभान पेरिसिक कतार विश्वकपमा उत्कृष्ट फममा भएका क्रोएसियन खेलाडी हुन् । पेरिसिकले प्रि–क्वाटरफाइनल खेलमा जापान विरुद्ध गोल गर्दै टिमलाई हारबाट जोगाएका थिए । त्यसपछि टिमले अहिले पेरिसिकलाई टिमको महत्वपूर्ण खेलाडीको रुपमा लिएको छ । अर्जेन्टिनाविरुद्धको सेमिफाइनल खेलमा पेरिसिकलाई महत्वपूर्ण भूमिकामा देखिनेछ ।क्रोएसियाका लागि महत्वपूर्ण खेलाडीहरुको सूचिमा उनी पनि समावेस छन्


