नेसरी बने मोरक्कोको सर्वाधिक गोलकर्ता
मोरक्कोले पोर्चुगलविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् । यता, विश्वकपमा पहिलो हाफमा पछि परेका पछिल्ला सबै ६


