२० वर्ष भयो सुतेको, न पल्टिन सक्छन् न उठन् सके सहयोग नसके शेयर गरिदिनुहोला (भिडियोसहित)

क्रेजी साप्ताहिक इटहरी । सुन्दा आश्चार्य लाग्ला , देख्दा त झनै आश्चार्य लाग्ला १ सुनसरी, इटहरी उपमहानगरपालिका वडा नं।२ का लक्ष्मण तामाङ र मनमाया तामाङका चारजना अपाङ्ग छोराछोरीमध्ये तीनजना वर्षौदेखि सुतेको सुतेकै छन् । तामाङ दम्पतिका जेठी छोरी अस्मीता अहिले २८ वर्षकी भइन् । उनी २० वर्षदेखि ओछ्यानमै उत्तानो परेर

भुपेन्द्र निर्देशनमा ‘डाँडा पाखा छहराले’ सार्वजनिक (भिडियो सहित)

क्रेजी साप्तहिक । जुनीजुनी एल्वममा समावेश बहुचर्चित गीत ‘डाँडा पाखा छहराले’ भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय गीतकार निलम आङबुहाङ राईको शब्द भावहरुमा सजिएको भिडियो निलम क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । लोकप्रिय गायिका संजीवनीको श्वर तथा चर्चित संगितकार सुरेश अधिकारीको संगीतमा रहेको भिडियोलाई पछिल्लो समय छाँयाङकन संगै निर्देशनमा

‘गुन्द्रुक साँधेको’ सार्वजनिक (भिडियो सहित)

क्रेजी साप्ताहिक । कबि तथा गितकार खेम गुरुङगको “गुन्दु्रक साधेको” बोलको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । कोरियामा रहेर नेपाली मौलिक साहित्यमा कलम चलाईरहेका गुरुङगले लिम्दुमी कृएसन युट्युव च्यानल द्धारा भिडियो सार्वजनिक गरेका हुन् । चर्चित गायिका मेलिना राई र नेपाल आईडलका फस्ट रनर अफ निसान भट्टराईले स्वर भरेको

जीवनको क्लब गीत ‘बितिजाने यो जोवन…’ सार्वजानिक

गायक तथा प्राध्यापक जीवन गुरुङको ‘समर्पण’ गीति एल्बममा समाविष्ट ‘बितिजाने यो जोवन...’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । युट्युव च्यानल बुढासुब्बा डिजिटल मार्फत् बजारमा ल्याएको सो गीतको शब्द÷संगीत गायक स्वयंको रहेको छ भने भिडियोलाई जगन राईले निर्देशन गरेका छ्न् । विवाह, पार्टी, पिकनिक, जमघट, डिस्को आदि सबै ठाउँमा उपयुुक्त

सुरजको ‘एल.ओ. भी.ई लब…’ (भिडियो)

कुमार आचार्यको निर्देशनमा म्युजिक भिडियो ‘एल.ओ. भी.ई लब...’ को ओ.एस. आर. डिजिटल मार्फत् सार्वजनिक भएको छ । सो गीतमा स्वर÷शब्द सुरज पौडेलको रहेको छ भने संगीत विकास चौधरीको रहेको छ । आधुनिक पप फ्लेबरको यो गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ । भिडियोमा विकाश लामिछाने, श्रेया दुलाल र पुजन घिमिरेको

सुमिनाको ‘धनकुटाको सुन्तला मिठो’ (भिडियोसहित)

क्रेजी साप्ताहिक । धनकुटाको पाख्रीवास ७ मुगाकी गायीका सुमिना बराईलीको चौथो लोक आधुनिक गित ‘ धनकुटाको सुन्तला मिठो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । विहिवार पूर्वाञ्चल म्यूजिक युट्युव च्यानलबाट सो गितको भिडियो सार्वजनिक गरिएको हो । बुद्धिमान बराईलिको शब्द÷संगित रहेको सो गितमा सुमिना बराईली र दिपेन राईको स्वर रहेको

रोशन सुवेदीको ‘मन मिलेपछि…’ (भिडियो सहित)

क्रेजि साप्ताहिक गायक रोशन सुवेदिको नया गित `मन मिलेपछि' को भिडियो सार्वजनिक गरिएको छ । गायक तथा संगितकार टंक वुढाथोकिको युट्युब च्यानलबाट मंगलवार सो गितको भिडियो सार्वजनिक गरिएको हो । मोडल सरोज अधिकारि र स्मृति श्रेष्ठको अभिनय रहेको उक्त गितमा माया प्रेममा मन मिलेपछि जस्तोसुकै कुरा पनि सहज लाग्न सक्ने

भाइरल जोडीको भिडियो चलाउन युट्यूवरले यस्तोसम्म गर्न लगाए (भिडियोसहित)

क्रेजी साप्ताहिक इलाम । इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी युवतीसँग विहे गरेर चर्चामा छन् । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन । उनी चर्चामा आएपछि युट्यूवरहरुले भ्यूज बटुल्न अनेकौं हर्कत गर्ने गरेका छन् । एकान्त स्थानमा लगेर डेटिङमा भेटिए

‘हुन्छ भनन’ मा प्रकाश सपुत र वर्षा राउत (भिडियो सहित)

गलबन्दीका गायक तथा कलाकार प्रकाश सपुतको अर्को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका पूजा सुनुवारको रहर एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउत अभिनय रहेको छ। डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम रहरलाई, वरिष्ठ संगीतकार लक्ष्मण शेषले सार्वजनिक गरे । सार्वजनिक एल्बममा पाँच

सपनकोे ‘लै बरी लै..’ (भिडियो सहित)

गायक सपन श्रेष्ठको नयाँ गीत ‘लै बरी लै..’ सार्वजनिक भएको छ । गायक सपन र र्यापर प्रिन्स राज फिचर भएको ‘लै बरी लै...’ बोलको नयाँ गीतको म्युजिक भिडियो नेपाली प्रयाङ्क मिनिस्टर नामक युट्यूब च्यानलबाट सार्वजनिक भएको छ । गायक श्रेष्ठको म्यूजिक भिडियोमा नेपालका चर्चित मोडलहरु मोडल तनुजा गुरूङ, सुष्मा अधिकारी,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.