झुप्री भण्डारीको ‘सम्झी रुना रुना’ सार्बजनिक (भिडियो सहित)

क्रेजी साप्ताहिक । ‘नेपाल आइडल सिजन २’ बाट चर्चामा आएकी अछामकी झुप्री भण्डारीको पहिलो गीत सार्बजनिक भएको छ । उनको आवाजमा रहेको ‘सम्झी रुना रुना’ बोलको गीत सार्वजनिक भएको हो । झुप्रीकै जीवनीमा आधारित उक्त गीतका शब्द कमल सङ्घर्षले लेखेका हुन् भने पाण्डव विष्टले लय भरेका छन् । त्यस्तै गीतलाई

जबरजस्ती गर्न खोज्दा भयो यस्तो ‘खस खस’ भाग ६ हेर्नुहोला (भिडियो सहित)

क्रेजी साप्ताहिक । नेपाली भिडियोहरुको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानुदिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । समाजमा चलि आएका भिभिन्न बिसयलाइ प्रस्तुत गरिएको यो भिडीयोले दर्सकहरुलाई मनेरन्जन दिने प्रयास गरेको छ । सानो सानो कुराहरुलाई समाबेस गरी तयार पारीएको यो

प्रमोद खरेलको ‘आज फुर्सद छैन मैया’ भिडियो सहित

क्रेजी साप्ताहिक गायक प्रमोद खरेलको आवाजमा रहेको “आज फुर्सद छैन मैया” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सयौँ हिट गितमा स्वर भरिसकेका गायक खरेलको आवाज रहेको यस गीतको भिडियोमा बिकाश लामिछाने र सम्पदा बानिया को पिचर्ड रहेको छ । कन्चन पुडासैनी को शब्द तथा अनिल घिमिरेको संगीत रहेको यस

रबिनको ‘सपनाको भारी…’ मा आकाश र प्रियंकाको केमेस्ट्री

क्रेजी साप्ताहिक पथरी । गायक रविन कन्दङ्वाले आफ्नो तेस्रो म्यूजिक भिडियो ‘सपनाको भारी...’ आज सार्वजानिक गरेका छन् । ट्वील्भ नोट्स युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको भिडियोमा आकाश श्रेष्ठ र प्रियंका खड्काले फिचरिङ गरेका छन् । उदित प्रकाश सिग्देलको रचना, हरि लम्सालको संगीत/एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ रहेको गीतलाई बुद्ध थापाले

सबैभन्दा धेरै भोट पाउंदै ‘नेपाल आइडल’को टप १० मा पुगिन झापाकी रचना

क्रेजी साप्ताहिक नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडल’ को तेश्रो संस्करण प्रसारण भईरहेकोछ । देशका विभिन्न भागहरुमा पुगेर गायन प्रतिभाहरुको खोजी गर्ने उद्धेश्यले यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण भएको हो यो रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर

ओएस अवार्ड बिजेता गायक बीरेन्द्र श्रेष्ठको ‘पिरती नाप्ने के ले हो?’(भिडियो सहित)

एलिना दियाली । ओएस अवार्ड बिजेता गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठ र चर्चित गायिका टीका प्रसाईको सुमधुर आवाजमा रहेको रोमान्टिक डान्स गीत पिरती नाप्ने के ले हो? सार्वजनिक भएको छ । गीतको भिडियोमा चलचित्र होस्टेलकि नायिका रिस्ता बस्नेत र चलचित्र शान्तीका नायक सन्जिब थेबे लिम्बुलाई फिचर्ड गरिएको छ ।

नेपाली संदेश मुलक छोटो चलचित्र पश्चताप सार्वजनिक

क्रेजी साप्ताहिक । नेपाली संदेश मुलक छोटो चलचित्र पश्चताप सार्बजनिक भएको छ । लागुपदार्थ दुव्र्यसनी बिरुद्धको यो छोटो चलचित्रमा स्कुल लेभल, कलेज लेभल देखी कलेज लेभल सक्कीए पछि के–के हुन्छ, भन्ने बारेमा भिडियोमा देखाउन खोजिएको छ । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा निर्माण भएको उक्त छोटो चलचित्रलाई प्रभात सामुदायीक युवा क्लबले अयोजना

डम्बर नेपालीले ल्याए ‘स्विटर फाटेको’ (भिडियोसहित)

प्रेमप्रसाद भटराई(के.डी) । गायक डम्बर नेपालीले आफ्नो नयाँ गीत ‘स्विटर फाटेको’ को भिडियो सार्वजनिक गरेका छन् ।  गितको भिडियो काठमाडौंको अनामनगरस्थित किमची होटलमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । गायक स्वयमकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रविन भट्टले निर्देशन गरेका छन् । भिडियोमा सम्झना रिमाल, विशाल घिमिरे, सोमु

धुर्मुस, सुन्तलीको ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक

क्रेजी साप्ताहिक । चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । धुर्मुस सुन्तलीले बनाएका फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो । गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माण अभियानका लागि भन्दै ट्रेलरमा प्रचार गरिएको छ । यसको निर्देशन रामबाबु गुरुङले गरेका हुन् भने फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो हुन् । फिल्ममा सीताराम कट्टेल

पथरीमा सुविधा सम्पन्न होटल साल्पा खुल्दै

प्रेमप्रसाद भट्टराई(के.डी) पथरी l मोरङको पथरीमा सुविधा सम्पन्न होटल साल्पा सञ्चालनमा आउने भएको छ । यही माघ १६ गतेबाट पथरीशनिश्चरे–२ बुद्धचोकमा सो होटल सञ्चालनमा आउने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । पथरी उद्योग बाणिज्य संघका महासचिव समेत रहेका व्यवसायी अशोक साम्पाङले उक्त होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.