‘तिम्मा सायाचुङ खाजा घर’को उद्घाटन
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. २ मा अवस्थित हरियाली सामुदायिक वन भित्र 'तिम्मा सायाचुङ खाजा घर'को उद्घाटन गरिएको छ । आज पथरी शनिश्चरे वडा नं. १० का सन्जय राई र अस्मिता राईले सञ्चालनमा ल्याएको खाजा घरको समाजसेवी बाबुराम राई र सञ्चारकर्मी अर्जुन जम्नेली राईले रिबन काटेर


