नगरको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजानिक
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पन्ध्रौ नगर सभाबाट पारित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पत्रकार सम्मेलन मार्फत् सार्वजानिक गरिएको छ । मंगलबार नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगर प्रवक्ता नविन कार्कीले वार्षिक नीति, कार्यक्रम तथा बजेटको विषयमा प्रेस विज्ञप्ति मार्फत् सार्वजानिक गर्नुभएको थियो


