नगर स्तरीय खुल्ला कविता प्रतियोगिताको फाइनल १५ गते

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरमा भएको कविता लेखन प्रतियोगिताको प्रथम चरणबाट १० जना कवि छनौट भएका छन् । प्रतियोगिताको फाइनल असार १५ गते हुने आयोजकले जनाएको छ । शनिवार वडा नं. २ मा स्थापित होटल साल्पामा भएको पहिलो छनौट प्रतियोगितामा वडा नं. १० का लाजिमा सुन्दास, मञ्ञ्जरी घिमिरे,

बोखिमद्वारा विपन्न परिवारलाई सहयोग

क्रेजी संवाददाता शिवसताक्षी । झापा शिवसताक्षीका हाल हङकङ निवासी समाजसेवी माइतराज लिम्बु बोखिमले विपन्न एक परिवारलाइ आर्थिक सहयोग गर्नुभएको छ । शिवसताक्षी वडा नं.७ को मुसर साइला भनिने ऋषिदेवको श्रीमती सावित्रा ऋषिदेवको दुखान्तमा माइतराजले नगद रु. १५ हजार र ५ हजार बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो । आज वडा नं.

नगरमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक सम्पन्न भएको छ । आज नगरको सभाहलमा नगरपालिकाको उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक देवीमाया काफ्लेको संयोजकत्वमा समितिको बैठक सम्पन्न भएको हो । सो बैठकमा नगर प्रमुख मोहन प्रसाद

घुम्ती बाली उपचार शिविर

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजना र बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा घुम्ती बाली उपचार शिविर सम्पन्न भएको छ । शुक्रबार पथरी शनिश्चरे वडा नं. ८ मा घुम्ती बाली उपचार शिविर सम्पन्न भएको हो । वडाको ८५ जना कृषकहरुले उक्त शिविरबाट लाभन्वित हुनुभएको

किर्तिपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम

क्रेजी संवाददाता मोरङ । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ मा अवस्थित किर्तिपुर बजारमा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले नगरपालिकाप्रति चासो, गुनासो, विभिन्न विषयमा प्रश्न र सुझाव लिने उद्देश्यले आयोजना गरेको सो सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण भुल्के मिडिया प्रा.लि.पथरीले गरेको हो । कार्यक्रमको सुरुवातमा नगरपालिकाका प्रमुख

पथरीशनिश्चरेमा ‘नगरस्तरीय खुला कविता प्रतियोगिता–२०८१’ हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा ‘नगरस्तरीय खुला कविता प्रतियोगिता–२०८१’ हुने भएको छ । कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेले आयोजना गर्ने सो कविता प्रतियोगितामा नगर भित्रका सर्जकहरूले मात्र सहभागिता हुन पाउने छन् । इच्छुक सर्जकहरुले आयोजकसँग असार ५ गते भित्र सम्पर्क वा इमेल, ह्वाट्स एप वा स्वयं उपस्थित

वडा नं. १ को आयोजनामा वृक्षारोपण कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा दुई दिने वृक्षारोपण कार्यक्रम संचालन भएको छ । आज वडाको आयोजनामा वन तथा वातावरण संरक्षण अन्तर्गत वडा नं. १ को रत्न हरित बोटानिकल पार्कमा दुई दिने वृक्षारोपण कार्यक्रम संचालन भएको हो । वृक्षारोपण कार्यक्रममा वडा अध्यक्ष भीम कुमार

वडा नं. १० को सहयोगमा दुई दिने शेयर बजार तालिम

क्रेजी समाचारदाता पथरी । पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा दुई दिने शेयर बजार तालिमको उद्घाटन भएको छ । आज पथरीको मनोहर होटल एण्ड पार्कमा श्री कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजना तथा पथरी जेसीजको सह–आयोजनामा शेयर बजार तालिम सुरु भएको हो । कञ्चनजंघाका अध्यक्ष सागर थापाको अध्यक्षतामा भएको

हरियालीमा सुविधा सम्पन्न पौडी पोखरीको उद्घाटन

क्रेजी समाचारदाता पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहमा सुविधा सम्पन्न पौडी पोखरीको उद्घाटन गरिएको छ । शुक्रबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सुविधा सम्पन्न व्यवस्थित पौडी पोखरीको उद्घाटन गर्नुभएको हो । वनका अध्यक्ष काबुल बहादुर मगर (विकास)को अध्यक्षतामा भएको सो कार्यक्रममा

हरियालीमा पौडीपोखरी जेठ २५ गतेदेखि सञ्चालन हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित हरियाली सामुदायिक वनमा पौडीपोखरीको उद्घाटन हुनेभएको छ । वि.सं. २०७६ मा हरियालीले नेपालकै उत्कृष्ट वन घोषणा हुँदै वैज्ञानिक वन व्यवस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार प्राप्त गरिसकेको छ । आज वनको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी पौडीपोखरीको बारे विस्तृत
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.