‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’: द रियल ब्रदर्शले ४-१ को सहज जित निकाल्यो
क्रेजी संवाददाता पथरी शनिश्चरे, फागुन २६ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज बिहिवारको खेल द रियल ब्रदर्श एफसीले जितेको छ । पथरीको प्रस्तावित खेलमैदानमा जारी दोश्रो चरणको अन्तिम खेलमा सिरिजङ्गा एफसीलाई ४-१ गोल अन्तरले हराउँदै द रियल ब्रदर्शले सहज जित निकालेको छ । पहिलो हाफको ६


