पूजा र पुष्प एकसाथ पर्दामा कहिले ?

नायिका पूजा शर्मा र नायक पुष्प खड्काले चलचित्र ‘अझै पनि’मा एकसाथ काम गरे । यो चलचित्रमा एकसाथ काम गरेपनि यी दुइले पर्दामा रोमान्स भने गरेका थिएनन् । चलचित्रमा पूजाले कलाकार सुदर्शन थापासँग जोडी बाँधेकी थिइन् । पुष्प भने सुदर्शनको साथीको रुपमा देखिएका थिए । यो चलचित्रमा एकसाथ काम गरेपछि पूजा

संखुवासभामा एकै परिवारका ६ जनाको शव विभत्स अवस्थामा फेला पर्यो

संखुवासभाको मादी नगरपालिका– १ मा एकै परिवारका ६ जनाको शव विभत्स अवस्थामा भेटिएको छ । सोमबार बिहान मादी नगरपालिका– १ मा एकै परिवारका ६ जनाको शव विभत्स अवस्थामा भेटिएको हो । मादी नगरपालिका उपप्रमुख उर्मिला नेपाल सुवेदीका अनुसार शव भेटिएपछि स्थानीयले खबर गरेका थिए । शव विभत्स अवस्थामा रहेको जानकारी

एकै परिवारका ६ जनाको हत्या

क्रेजी संवाददाता मोरङ– संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको

ब्राउन सुगर सहित एक जना पक्राउ

क्रेजी संवाददाता झापा । झापा अर्जुनधारा नगरपालिका ९ खरवन्दी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० वर्षीय मणि कुमार चौधरी रहेका छन् । हिजो दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले

मदन भण्डारी स्पोर्टस् एकेडेमीको नगर कमिटी अध्यक्षमा रन्जित कार्की

ईस्वर दुलाल पथरी । मदन भण्डारी स्पोर्टस् एकेडेमी पथरी शनिश्चरे नगर कमिटीको अध्यक्षमा रन्जित कार्की चयन भएका छन् । शनिबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको कार्यक्रममा अध्यक्षमा कार्की सहित योगेस श्रेष्ठ र प्रनिष लिम्बु उप–अध्यक्ष, दिवस खड्का सचिब, जमुना आले मगर सह–सचिव, जिवन चौहान कोष–अध्यक्ष सहित ५१ सदस्य समिति गठन

मदन भण्डारी स्पोर्टस् एकेडेमीले गर्यो एन्फा रेफ्री जमुनालाई सम्मान

क्रेजी संवाददाता पथरी- एन्फा महिला रेफ्री तथा पूर्व खेलाडी जमुना आले मगरलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले सम्मान गरेको छ । शनिबार एकेडेमीको पथरी शनिश्चरे नगर कमिटि गठनको कार्यक्रममा जमुनालाई सम्मान गरेको हो । एकेडेमीको नगर अध्यक्षमा रंन्जित कार्की सहित ५१ सदस्य समिति गठन भएको थियो । मगरलाई एकेडेमीले सम्मान पत्र

पूर्णबहादुरलाई रिहाई गर्न परिवारको माग

क्रेजी संवाददाता पथरी । मोरङको कानेपोखरी–६ मा अवस्थित शिवालय चौकका ३० वर्षीय पूर्णबहादुर बोहोरालाई तत्काल रिहाई गर्न प्रहरीसँग परिवारले माग गरेका छन् । राजनीतिक र व्यक्तिगत विषयललाई लिएर विभिन्न व्यक्ति प्रयोग गरी आफ्नो परिवारको सदस्यलाई फसाइएको भन्दै सत्यतथ्य छानविन गरी तत्काल छोड्न माग गरेको हो । बोहोराको परिवारले विहिबार पथरीमा

लागूऔषध सहित श्रीमान् श्रीमती पक्राउ

क्रेजी संवाददाता इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी सुनसरीको इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई गाँजासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा सांगुरीगढी गाउँपालिका ८ घर भई हाल

मोरङमा पेस्तोल सहित दुई पक्राउ

क्रेजी संवाददाता पथरी । मोरङको कानेपोखरी ६ बाट अमेरिकेन पेस्तोल सहित दुई जना युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा सोही वडाको ३० वर्षीय रुद्र क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहरा रहेका छन् । युएस लेखिएको पेस्तोलसँगै म्याग्जिन एक थान, चार राउण्ड गोली, मोबाइल, सिमकार्ड र एक थान खुकुरी बरामद

विनोदको ‘आउन माया बस यतै तिर…’ युट्युवमा

क्रेजी संवाददाता पथरी । गायक विनोद राईको सुमधुर स्वरमा सजिएको ‘आउन माया बस यतै तिर...’ बोलको गीतको म्यूजिक भिडियो युट्युवमा राखिएको छ । एसथ्रिके इन्टरटेण्डमेन्ट मार्फत् सो गीतलाई सार्वजनिक गरिएको हो । गीतमा रुपेश डागनको शब्द÷संगीत रहेको छ भने देबेश राईले रेकडिस्ट÷एरेन्ज÷मिक्सीङ÷मास्टरिङहेको जिम्मा लिएका छन् भने सो गीतलाई आफ्नल स्टुडियो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.