पथरीमा कृषा ब्युटी पार्लर एण्ड फेसन हाउसको उद्घाटन
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–०१ को मन्दिर लाइनमा कृषा व्यूटिपार्लर एण्ड फेसन हाउसको उद्घाटन भएको छ । आजदेखि औपचारिक रुपमा उक्त ब्युटी पार्लरको पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष भीम कुमार राई र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । विगत


