घुस लिएर प्रहरीले नै पीडितलाई हाने थप्पड
इलाका प्रहरी कार्यालय पथरी क्रेजी साप्ताहिक पथरी । प्रहरीले ५ हजार घुस लिएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि सूचना खुलासा गर्नेलाई बोलाएर इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीकै सामुन्ने कुटपिट गरेको पीडितले बताएको छ । घरायसी झगडाको विषयमा गत फागुन ११ गते पथरीशनिश्चरे–३ सृजना टोलका जोग बहादुर राईलाई प्रहरीले


