कट्टा हान्दिन्छु भन्ने ‘र्यापर’ साकार पक्राउ

क्रेजी साप्ताहिक । विवादित कुराहरु बोलेर फेसबुक लाईभमा आइरहने र्यापर साकारलाई झापा प्रहरीले नियन्त्रणमा लिई परिवारलाई बुझाएको छ । साकार भनिने साकारा अधिकारीका मामा नेपालद्धत शिवाकोटी र आमा रोजु अधिकारीले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई खोजतलासको लागि दिएको निवेदनको आधारमा उनलाई बिर्तामोडको एक होटलबाट बिहिबार प्रहरीले नियन्त्रणमा लिई मामालाई बुझाइएको हो

चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु

क्रेजी साप्ताहिक । चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु भएको छ । माघे संक्रान्तिको अवसर पारेर झापाको बिर्तामोडमा बुधबारबाट चलचित्रको छायँकन शुरु गरिएको हो । छायाँकन आरम्भ गर्नुअघि पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा औपचारिक जानकारी दिइएको थियो । भाडाको कोख अर्थात सरोगेशीको कथामा निर्माण हुने चलचित्रमा सौगात मल्ल र सृष्टि

ओभर टाइम गर्ने कर्मचारीले अब ३० प्रतिशतसम्म भत्ता पाउने

क्रेजी साप्ताहिक । ओभरटाइम काम गर्ने कर्मचारीले अब तलबको ३० प्रतिशत भत्ता सम्म  पाउने भएका छन् । सरकारले १४ वटा सरकारी कार्यालयका कर्मचारीलाई अतिरिक्त समय काम गरे वापत तलबको ३० प्रतिशतसम्म भत्ता उपलब्ध गराउने भएको हो । पुस ७ बसेको मन्त्रीपरिषदको बैठकले २०७७ असार मसान्तसम्मका लागि भत्ता दिने निर्णय गरेको

एमसीसीबारे फेसबुकमा धेरै सेयर भएको यो तर्कहरुको वास्तविकता के हो ? पढ्नुसः

गणेश कार्कि । फेसबुकमा यो फोटो एकदमै सेयर भएको छ । हामी धेरैले यहि फोटोका बुँदाहरु हेरेर आफ्नो धारणा बनाएका छौँ । नेपाल सरकार र एमसीसी बिच भएको सम्झौता किन देशघाती छ भनेर हामीले यहि बुँदाहरु राख्ने गरेका छौँ तर एमसीसी सम्झौतामा भएको भनिएका यी धारा र दफाको वास्तविकता के

नगर अस्पताललाई १५ लाख बढीको सामग्री सहयोग

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेमा रहेको नगर अस्पताललाई हेल्पिङ हेण्ड नामक संस्थाले आज १५ लाख बढी रुपैयाँका अस्पतालजन्य अत्याधुनिक सामग्री प्रदान गरेको छ । वर्क फर नेपालको समन्वयमा हेल्पिङ हेण्ड झापामार्फत १५ लाख ४३ हजार रुपैयाँ बराबरका सर्जिकल तथा बेड लगायतका आवश्यकीय सामग्री प्रदान भएको हो । एक

मेची महाकाली यात्रीद्वारा यात्रा समापन

प्रेमप्रसाद भटराई(के.डी) पथरी । पर्यटन वर्षको अवसरमा नगरको प्रचार गर्ने उद्वेश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकाका दुईजना बासिन्दाले थालेको ‘मेची महाकाली यात्रा’ को समापन भएको छ । पथरीशनिश्चरे ९ का मदनबहादु्र अधिकारी र सुरेन्द्र थापाले पुस १६ गतेबाट यात्राको शुरुवात गरेका थिए । आज १४ दिनपछि उनिहरुले यात्रा टुङग्याएका हुन् । काकड्भिट्टाबाट

सन्दीप आतुर घरेलु लिग खेल्न

क्रेजी साप्ताहिक । सन्दीप लामिछाने ग्लोबल आइकन नपाली बनिसकेका छन् । त्यस कारण उनी विदेशी लिगहरुमै व्यस्त छन् । अहिले पनि अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) खेलिरहेका छन् । मेलवर्न स्टार्स शीर्ष स्थानमा उनको टिम छ । सो टिम गत वर्ष फाइनलमा पुगे पनि मेलवर्न डर्बीमा रेनेगाड्ससँग पराजित भएपछि स्टार

प्रहरीसँग आक्रेशित बनिन आवस्था

क्रेजी साप्ताहिक । हक्की स्वभावकी गायिका आस्था राउत कुनै पनि कुरामा बोल्न पछि हट्दीनन् । हालैमात्र, एक विमानस्थलमा चेकिङका क्रममा एउटी महिला प्रहरीबाट दुव्र्यवहार भएको भन्दै उनी नेपाल प्रहरीप्रति आक्रोशीत बनेकी छिन् । आक्रोशले भरिएको उनको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनीरहेको छ । चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई

बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ पुर्जी जारी

क्रेजी साप्ताहिक । बी एण्ड सी मेडिकलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध मानहानीको मुद्दा हालेका थिए । उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ

‘गंगुबाई काठियावाडी’मा ‘माफिया क्विन’ आलिय

क्रेजी साप्ताहिक ‘इन्साअल्ला’ चलचित्र निर्माण नहुने भएपछि निर्देशक संजयलिला भन्सालीक उनको फ्यानहरुका लागि नयाँ चलचित्रको प्रतिक्षामा थिए यतिबेला नायिका आलिया भट्टलाई मुख्य भूमिकामा राखेर ‘गंगुबाई कठियावाडी’ निर्देशन गर्दैछन् उनै संजय ।सो चलचित्रको फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा नायिका आलिया भट्टलाई चलचित्रको ‘माफिया क्विन’को रुपमा प्रस्तुत गरिएको छ । फरक