हिमालय रोडिजको कलिङ राउण्ड सकियो, कसको टिममा को–को छानिए ?

क्रेजी साप्ताहिक । ‘हिमालय रोडिज सिजन ३ हिमालय टोलभिजनबाट भइरहेकको कलिङ राउण्ड सकिएको छ । यो राउण्डबाट प्रेत्येक ग्याङ्ग लिडरले यात्राको लागि ४ जना प्रतियोगी पाएका छन् । ग्याङ्ग लिडरहरुसँग ‘पिआई राउण्ड’ मा अडिसनबाट छनोट भएका प्रतियोगीहरुले प्रत्यक्ष अन्तरवार्ता दिएका थिए । पिआई राउण्डबाट आकर्षक लागेका केही प्रतियोगीहरुलाई ग्याङ्ग लिडरले

विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ

क्रेजी साप्ताहिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।प्रहरी वृत्त थिमिको प्रहरी टोलीले व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई मङ्गलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । मध्यपुरथिमिस्थित

प्रहरी जवाननै घुस लिएको अभियोगमा पक्राउ

क्रेजी साप्ताहिक सिरहा । रु पाँच हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान पक्राउ गरेको छ । घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयवासीसँग लिएको घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास

बालिका बलात्कार गर्ने २ जना पक्राउ

क्रेजी साप्ताहिक विराटनगर । मोरङमा एक बालिका बलात्कृत भएकी छन् भने अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको उजुरी प्रहरीमा पुगेको छ । दुवै घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । लेटाङ नगरपालिका–९, जाँतेका ४६ वर्षीय भद्रबहादुर कार्कीलाई ११ वर्षीया बालिका करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

अगुएरोको गोलमा सिटी विजयी, चेल्सी–आर्सनल बराबरी

क्रेजी साप्ताहिक । सर्जियो अगुएरोले दोस्रो हाफमा गरेको एकमात्र गोल मद्दतमा साविक विजेता म्यानचेष्टर सिटीले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । गएराति भएको खेलमा सिटी १–० ले विजयी भएको हो । सिटीले ३६ औं मिनेटमा पेनाल्टी पाएको थियो । तर गाब्रियल जेससको प्रहार शेफिल्डका गोलकिपर डिन हेन्डरसनले रोकेपछि अग्रता लिनबाट

‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ रिलिज

  क्रेजी साप्ताहिक । चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश ‘जिन्दगीको के छ र भर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र ‘प्रसाद’को ‘सारङ्गी रोयो कहाँ रोयो’ बोलको गीतको याद दिलाउँछ यो गीतले । सुभाष भुषालको संगीत मा सुरजको शब्द र केतन क्षेत्रीको स्वर रहेको छ । माघ २४ गतेबाट

मोरङको कानेपोखरीबाट लागुऔषध र हरियार सहित ५ जना पक्राउ

क्रेजी साप्ताहिक पथरी । लागुऔषध र हतियारसहित पाँच जनालाई मोरङको कानेपोखरी गाउँपालिका–बाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–८ का २० वर्षीय दिनेश विश्वकर्मा, वर्ष २० को रामबहादुर पौडेल, वर्ष २० कै गौरव बस्नेत, सुन्दरहरैंचा–९ का २१ वर्षीय उत्सव ढकाल र सुनवर्षी नगरपालिका–८ डाइनियाका २८ वर्षीय मोहम्मद मुस्ताफ

मोरङको सिंघीया खोलामा शव फेला

क्रेजी साप्ताहिक । मोरङको सिंघीया खोलामा विराटनगर महानगरपालिका–२ का ५० वर्षीय प्रवल घिमिरेको शव मंगलबार बिहान फेला परेको छ । मबार बेलुका घरबाट निस्किएका उनी नफर्किएपछि आफन्तले प्रहरीलाई खवर गरेर खोजी थालेका थिए । स्थानीय बासिन्दाले पुरुषको शव देखेपछि प्रहरीलाई खवर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए ।

रुखबाट लडेर वडासचिवको मृत्यु

क्रेजी साप्ताहिक । घाँस काट्ने क्रममा रुखबाट लडेर काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको मृत्यु भएको छ । घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी

अटो दुर्घटनामा वडा सदस्यको मृत्यु

क्रेजी साप्ताहिक उदयपुर । उदयपुरमा अटो दुर्घटना हुँदा खोटाङका एक वडा सदस्यको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेलटारबाट घरतर्फ जाँदै गरेका खोटाङ जन्तेढुंगा गाउँपालिका १ मैनटारका ३५ वर्षीय गणेश खड्का घाईते भएका हुन् । आफैले चलाएको स १ ह ३२३७ नं. को अटो चौदण्डीगढी १ को बंशिलाघाटमा शुक्रबार