मदन र सरानाको ‘पानी छायाँ’

क्रेजी साप्ताहिक । हाँस्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठले पहिलो पटक एउटा गीतमा आवाज भरेका छन् । मदनकृष्ण र सरानाको आवाजमा समावेश ‘पानी छायाँ’ बोलको गीतको भिडियो काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत छ

आर्यन भन्छन्–‘अर्जुन रेड्डी’ रिमेकमा म छैन’

क्रेजी साप्ताहिक । चलचित्र तेलुगुमा ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने कुरा त पक्का भैसकेको छ । यस चलचित्रका वितरण तथा निर्माण कम्पनी ‘युवा फिल्मस्ले अधिकार किनिसकेको छ । यस ‘युवा फिल्मस्ले चलचित्रको निर्माणको घोषणा गरेसँगै चलचित्रको विषयमा विभिन्न समाचारपनि आइरहेका छन् । कलाकारदेखि निर्देशकको नाम पनि सार्वजनिक भैरेको छ

‘ए’ डिभिजन लिगमा आठौं चरणका अन्तिम २ खेल आज हुँदै

क्रेजी साप्ताहिक । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज आठौं चरणका अन्तिम २ खेल हुँदैछ । मध्याह्न १२ बजे लिग लिडर त्रिभुवन आर्मी क्लबले एनआरटीसँग खेल्नेछ भने दिउँसो ३ बजे संकटा क्लबले फ्रेण्ड्ससँग खेल्नेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । उपाधि होडमा रहेको आर्मीलाई अंक तालिकामा एकल अग्रता

‘डीयर कमरेड’ चलचित्रबाट रश्मिकाको लोभलाग्दो चर्चा

क्रेजी साप्ताहिक । ‘डीयर कमरेड’ नामक चलचित्र यतिबेला नेपाल युटुबको नम्बर १ ट्रेन्डिङमा छ । तेलुग, मलायालम र कन्नडा भाषामा बनेको छ । यो चलचित्रलाई हिन्दी भाषामा डब गरेर युटुब रिलिज गरिएको हो । यो चलचित्र सार्वजनिक भएको केही दिनमै युटुबमा ३ करोड भन्दा बढी भ्यूज पाएको छ । चलचित्र

तेस्रो श्रेणीको क्लबसँग एट्लेटिको हार्‍यो

क्रेजी साप्ताहिक । ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड कोपा डेल रे फुटबल प्रतियोगितामा तेस्रो श्रेणीको कल्चरल लिओनेसासँग पराजित हुँदै बाहिरिएको छ । गएराति भएको खेलमा १ गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा एट्लेटिको २–१ ले पराजित भएको हो । लिओनेसाको मैदानमा भएको खेलमा घरेलु टोलीले एट्लेटिको म्याड्रिडलाई पहिलो

साहरुखलाई फ्यानले सोधे–‘फिल्म फ्लप भैरहँदा कस्तो लाग्दैछ ?’

क्रेजी साप्ताहिक । नायक साहरुख खान ठूलो पर्दाबाट टाढा रहेको १ बर्ष बढी भैसक्यो । उनका कुनै पनि चलचित्र रिलिज भएनन् सन् २०१९ मा । साहरुखले सन् २०२० लागिसक्दा पनि कुनै चलचित्रको घोषणा गरेका छैनन्  । उनै, साहरुखले निर्देशक राजकुमार हिरानीको चलचित्रमा काम गर्न लागेको खबर भारतीय मिडियामा फैलिएको लामै

सांसद मनाङेलाई पक्राउ गर्ने एसपीको चर्चै चर्चा

क्रेजी साप्ताहिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गण्डकी प्रदेशका सांसद एवम् पूर्वगुण्डा नाइके दीपक मनाङे पोखरामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार प्रदेश सांसद मनाङेलाई लेकसाइडबाट पक्राउ गरिएको हो । कास्की प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीको पूर्वस्वीकृतिपछि पक्राउ गरेको

‘केटासँग चुम्बन गर्दा परिवारमा हाँसो छुट्यो’–आयुष्मान

क्रेजी साप्ताहिक । नायक आयुष्मान खुराना अभिनित चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’को ट्रेलर सार्वजनिक भइसकेको छ । उसको चलचित्रको ट्रेलरले अहिले युट्युबमा प्रशंसा पाइरहेको छ । समलिंगी पुरुषको प्रेमलाई ट्रेलरमा देखाइएको छ । साथीहरुले त्यसलाई कुन रुपमा हेर्छन् जो दुई पुरुषको प्रेमलाई परिवारले कसरी लिन्छ, चलचित्रको विषयबस्तु बनाइएको छ ।

‘माग्ने बुढा’ ट्राफिक कारबाहीमा

क्रेजी साप्ताहिक काठमाडौं । ‘माग्ने बुढा’ नामले दर्शकको मनमा बस्न सफल कलाकार केदार घिमिरे ट्राफिक कारबाहीमा परेका छन् । इमाडोलस्थित घरबाट कोटेश्वरतर्फ गाडी चलाएर निस्कने क्रममा उनी ट्राफिक कारबाहीमा परेका हुन् । माग्ने बुढाले आफूले ‘सिटबेल्ट’ नलगाएको कारण कारबाहीमा परेको बताए । ‘सिटबेल्ट’ नबाँधी कारमा हुइकिरहेका थिए । सडकमा ड्यूटीमा

‘ए मेरो हजुर ४’मा जोडिए सलोन

क्रेजी साप्ताहिक । मुख्य नायकको रुपमा चलेनन् सलोन बस्नेत । उनले लीड क्यारेक्टरको रुपमा काम गरेका चलचित्र बक्स अफिसमा खासै सफल छैनन् । तर, भने सलोन चलचित्रमा चटनीको रुपमा प्रस्तुत हुन्छन् । सलोनले अभिनय गरेका मुख्य चलचित्रमा नायक नै छायामा पर्ने अवस्था आउँछ । सो निदैशक झरना थापाले सलोनलाई फागुण