पलसँग फिल्ममा पनि काम गर्न मन छः सुपुष्पा भट्ट

नायिका सुपुष्पा भट्टले चलचित्र ‘रणवीर र छ माया छपक्कै’मा काम गरिन् । यी दुबै चलचित्रले उनलाई यो क्षेत्रमा अगाडि बढ्न सहयोग गर्यो । उनले अभिनय गरेको अर्को चलचित्र ‘चपली हाइट ३’ लकडाउनका कारण प्रदर्शन हुन सकेन । चलचित्र रिलिजको प्रतिक्षामा सुपुष्पा छिन् । लकडाउन अवधीभर सुपुष्पालाई कुनै पनि नयाँ चलचित्रको

कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

चितवन र कोरोना सङ्क्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । भरतपुर अस्पतालमा सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको आज बिहान १० बजे मृत्यु भएको हो । अस्पतालद्वारा जारी सूचनामा मिर्गाैलाको डायलासिस

नेपालको जनकपुरमा आइपुग्यो रेल, ठूलो भीड उर्लिए रेल हेर्न

जनकपुरधाम र जनकपुर (कुर्था) जयनगर चल्ने दुई सेट रेल आज शुक्रबार दिउँसो जनकपुर आइपुगेको छ । जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो । लामो समयको प्रतीक्षापछि आउन लागेको रेल सेट हेर्न जनकपुरबासीको ठूलो भीड लागेको छ। रेल हेर्न विहान ८ बजेदेखि नै स्टेशन आइपुगेको जनकपुरका विजय मेस्तरले

बेलबारीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङको बेलबारीमा भएको दुर्घटनामा परेर साइकलयात्री बेलबारी नगरपालिका–१० का ५० वर्षीय शम्भु दाहालको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले साइकललाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत डाँगीहाटमा शुक्रबार बिहान १० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार को १७ प ८५३१ नम्बरको

ड्रग्सको मुद्दामा नाम जोडिएपछि अदालत पुगिन् रकुल

    नायिका रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेपछि अदालत गुहारेकी छिन् । रकुलले यो मुद्दामा आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको र यसमा मिडिया ट्रायल भैरहेको भन्दै आपत्ती जनाएकी छिन् । दिल्लीको उच्च न्यायलमा उनले उजुरी दिदै मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छिन् ।

आजबाट ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ प्रशारण हुने

विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को प्रशारण आजबाट हुँदैछ । हिमालय टेलिभिजनमा आज बेलुकी ८ बजेपछि यो शोको प्रिमियर हुँदैछ । आम सर्वसाधारणले नृत्य प्रतियोगीतामा प्रतिस्पर्धा गर्ने शैलीका कार्यक्रम यस अगाडि टेलिभिजनमा नआएका होइनन् । तर, स्टारहरुले नै रियालिटी

जया बच्चनको समर्थनमा हेमा मालिनी

बीजेपी सांसद तथा बलिउड नायिका हेमा मालिनीले केही दिन अगाडि लोकसभामा कलाकार तथा सांसद जया बच्चनले दिएको अभिव्यक्तिको समर्थन गरेकी छिन् । केही समयदेखि बलिउडको छवि धुमिलो बनाउनका लागि केही कलाकार नै लागिपरेको भन्दै जयाले बलिउड यस्तो नभएको बताएकी थिइन् । सो कुराको समर्थन गर्दै हेमाले भनेकी छिन्–‘बलिउडलाई लिएर जे

भिडियोमा पल–सुपुष्पाको जोडी, फिल्ममा कहिले ?

नायक पल शाह म्यूजिक भिडियोमा सर्वाधिक व्यस्त छन् । लकडाउनपछि चलचित्रको काम ठप्प हुँदा त उनलाई म्यूजिक भिडियोमै दर्शकले धेरै हेर्न पाए । उनै, पल शाहले म्यूजिक भिडियोमा टिकटकका मोडलदेखि, चलचित्रका नायिकासम्म रोमान्स गरिसकेका छन् । तर, दर्शकले नायक पल शाह र नायिका सुपुष्पा भट्टको जोडीलाई पर्दामा हेर्न पाएका छैनन्

शाहरुख थशराजको एक्सन चलचित्रमा !

क्रेजी साप्ताहिक । बलिउडको प्रतिक्षित चलचित्र निर्माण कम्पनी ‘यशराज फिल्मस’ले आफ्नो ५० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । जहाँ ‘यशराज फिल्मस्’सँग सहकार्य गर्ने सम्पूर्ण कलाकारहरुको उपस्थिती रहने छ । कलाकारहरुले यशराजसँगको सहकार्य कस्तो रह्यो भन्ने बोल्नेछन् । सोही कार्यक्रममा ‘यशराज फिल्मस्’ले केही नयाँ चलचित्रको घोषणा गर्ने तयारी गरिरहेको छ

एन्फाले आफ्ना संरचना क्वारेन्टाइन बनाउन दिने

क्रेजी साप्ताहिक । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना संरचना क्वारेन्टाइनमा उपयोग गर्न सकिने बताएको छ । एन्फाले विज्ञप्ति जारी गरी ललितपुरको एन्फा कम्प्लेक्स होस्टल, बुटवल र धरानको फुटबल एकेडेमी र रौतहटको महिला फुटबल एकेडेमी आवश्यक परेमा नेपाल सरकार प्रदेश सरकार स्थानीय सरकारलाई क्वारेन्टाइन बनाउन उपलब्ध गराउन सक्ने जानकारी