टाइग्र भन्छन् ‘मेरो भन्दा सलमानको ब्रासलेटको फ्यान धेरै छन्’

क्रेजी साप्ताहिक । नायक टाइगर श्राफ अभिनित चलचित्रले बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । उनलाई बलिउडमा मसला फिल्मको हिरोको रुपमा नँया परिचय दिइरहेको छ, यसले अभिनित ‘वार, बाघी ३’ बक्स अफिसमा राम्रो चले । यतिमात्र होइन, अहिलेका बलिउडमा टाइगरको तुलना नायक सलमान खानसँग पनि हुन थालेको छ । तर, सलमानसँग

आँचल सारीमा

क्रेजी साताहिक । नायिका आँचल शर्माले बिहेको पार्टीमा लगाएको लेहेङ्गाको चर्चा सामाजिक संजालमा खुबै छ । तर, सामाजिक संजालमा भएको सकारात्मक र नकारात्मक दुबै टिप्पणीको बिषयमा भने आँचलले आफूलाई जानकारी नभएको बताइन् ।\ यो पनि पढ्नुहोस बालबालिकासँग आँचलले मनाइन् आफनो जन्मदिन भन्छिन्–‘म अहिले आफ्नै घरयासी काममा बढी व्यस्त छु ।

समिर र सुमिनाको सोल्टीनि ज्यू (भिडियो सहित)

क्रेजी साप्ताहिक पथरी । इमेज अवार्ड पाउन सफल ‘प्रिय तिमले माया मा¥यौ नि’ बोलको गितबाट चिनिएका गायक समिर वि.कले लामो समयपछि नया गित लिएर आएका छन् । गायिका सुमिना बराईलीको साथमा उनले पूर्वेली गीत ‘भेटैमा भयो सोल्टिनी’ लिएर आएका हुन् । बुद्धिमान बराइलीको शब्द तथा लय रहेको सो गितमा रिकेश

डेढ महिना हल बन्द हुँदा यी सिनेमाको रिलिज मिति प्रभावित हुने

क्रेजी साप्ताहिक । नेपाल सरकारले करिब डेढ महिना सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समिती’ले अप्रिल ३० सम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो । योसँगै वैशाखको तेश्रो सातासम्म रिलिजका लागि प्रदर्शन मिति

चैतमा रिलिज हुने सिनेमा पनि पोष्टपोन्ड

क्रेजी साप्ताहिक । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्रको बजार चरम संकटमा पुगेको छ । चलचित्र रिलिजका लागि तयार भएका निर्माताले समेत प्रदर्शन मिति पछि सारेका छन् । फागुण र चैत्र महिनामा नेपाली चलचित्रले राम्रो व्यापार गर्छन् । तर, यो महिनामा चलचित्र रिलिज हुने संभावना कम देखिएको

एन्फा विवाद सतहमा, वरिष्ठ उपाध्यक्षले राखे ९ बुँदे फरक मत

क्रेजी साप्ताहिक । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद सतमा आएको छ । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले एन्फा कार्यसमिति बैठकले गरेका निर्णयमा असहमति राख्दै नोट अफ डिसेन्ट लेखेपछि आन्तरिक विवाद छताछुल्ल भएको हो। एन्फा कार्यसमितिको ०७६ माघ २६ गते बसेको बैठकले गरेको निर्णयमा आफ्नो असहमति रहेको भन्दै वरिष्ठ उपाध्यक्ष

नेपाल र इंग्ल्याण्ड ‘सी’ टिमबीचको मैत्रीपूर्ण फुटबल स्थगित

क्रेजी साप्ताहिक । ५ चैत, नेपाली राष्ट्रिय फुटबल टिम र इंग्लयान्डको ‘सी’ टिमबीच हुने मैत्रीपूर्ण खेल स्थागित भएको छ । कोरोना भाइरसले विश्व नै प्रभावित बनेपछि आगामी मे २५ का लागि तय खेल स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । स्थगित खेल कहिले हुन्छ भन्नेबारे केही

पूजाले लिइन् सलमानको फिल्ममा महंगो पारिश्रमिक

  क्रेजी साप्ताहिक । नायक सलमान खानको चलचित्रमा विशेषगरि सोनाक्षी सिन्हा र कट्रिना कैफ नायिकाको रुपमा देखिन्छन् । तर, अब सलमान भने नयाँ नायिकासँग काम गर्ने तयारीमा लागेका छन् । उनले चलचित्र ‘राधे’मा नायिका दिशा पटानीसँग काम गरिरहेका छन् । उनै, सलमानले अब नयाँ चलचित्र ‘कभी इद कभी दिवाली’मा काम

बोल्ड सुपुष्पा ‘चपली हाइट ३’मा

क्रेजी साप्ताहिक । चलचित्र ‘चपली हाइट ३’को प्रदर्शन मिति चैत्र २८ लाई तोकिएको छ । चलचित्रको छायांकन प्रारम्भ भएदेखि नै यसले चर्चा पाइरहेको छ । यसअघिका २ सिरिजका कारण पनि यसको तेश्रो सिरिजको चर्चा बढेको हो । यसैविच, चलचित्रकी मुख्य नायिका सुपुष्पा भट्टका केही बोल्ड तस्वीर अनलाइनखबरलाई प्राप्त भएको छ

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

वडा कार्यालयद्वारा चक्काजाम घोषणा

क्रेजी साप्ताहिक काठमाडौं । ललितपुरको बागमती गाउँपालिका ३ नम्बर वडा कार्यालयले तिनपाने–तामाखानी सडकखण्डमा सवारी साधन चल्न नदिने घोषणा गरेको छ । चापागाउँ प्रहरीले जनप्रतिनिधिहरुलाई दुर्वयवहार गरेको भन्दै वडा कार्यालयले आफ्नो लेटर प्याडमा विज्ञप्ति नै जारी गरी कान्तिलोकपथ खण्डमा चक्काजामको घोषणा गरेको हो । वडाअध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा