शाहरुख थशराजको एक्सन चलचित्रमा !

क्रेजी साप्ताहिक । बलिउडको प्रतिक्षित चलचित्र निर्माण कम्पनी ‘यशराज फिल्मस’ले आफ्नो ५० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । जहाँ ‘यशराज फिल्मस’सँग सहकार्य गर्ने सम्पूर्ण कलाकारहरुको उपस्थिती रहने छ । कलाकारहरुले यशराजसँगको सहकार्य कस्तो रह्यो भन्ने बोल्नेछन् । सोही कार्यक्रममा ‘यशराज फिल्मस्’ले केही नयाँ चलचित्रको घोषणा गर्ने तयारी गरिरहेको छ

कोरोनाका कारण हलिउडको १२ अर्ब डलरको क्षती

क्रेजी साप्ताहिक । कोरोना भाइरसको बाट अहिलेसम्म कुनै पनि देश बच्न सकेको छैन । एकातिर अर्थव्यवस्थामाथि गहिरो असर परिरहेको छ भने अर्कोतर्फ भाइरसको प्रकोपले फिल्म जगतले पनि अत्यधिक क्षती व्यवहोर्नु परेको छ । विशेषज्ञलाई मान्ने हो भने हलिउड सायद कहिले पनि यो क्षतीबाट उत्रन सक्नेछैन । विशेषज्ञका अनुसार यदि कोरोना

रेखाको मेकअप

क्रेजी साप्ताहिक । नायिका रेखा थापा खासै मेकअप रुचाउँदिनन् । सार्वजनिक कार्यक्रममा पुग्दा पनि उनी बिना मेकअप पुगिरहेकी हुन्छिन । रेखा मेकअप गर्न अल्छी गर्छिन् । तर, पछिल्लो समय नायिका रेखा थापालाई मेकअपमा देख्न थालिएको छ । केही समय अगाडि नायिका प्रियंका कार्कीको बिबाह पार्टीमा पनि रेखा मेकअप गरेर उपस्थित

‘ए मेरो हजुर ४’ कोरोना त्रासका कारण रोकियो

क्रेजी साप्ताहिक । काठमाण्डौमा केही हप्तादेखि बाहिर छायांकन भैरहेको चलचित्र ‘ए मेरो हजुर ४’को टिमले छायांकन रोक्ने निर्णय गरेको छ । नेपाल सरकारले एकै स्थानमा २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिएसँगै यसको टिमले छायांकन रोक्ने निर्णय गरेको हो। चलचित्रकी निर्देशन झरना थापाले मानव जातीलाई चुनौती बनेको कोरोनाका कारण

कोरोनाको कारण ‘के घर के डेरा’को छायांकन स्थगन

क्रेजी साप्ताहिक । चैतको दोस्रो साताबाट छायांकनमा जान लागेको चलचित्र ‘के घर के डेरा’को छायांकन स्थगन भएको छ । कोरोनाको त्रासमा कारण यस चलचित्रको छायांकन स्थगन गरिएको हो । सरकारले २५ जना भन्दा बढि भेला नहुनु भनेर दिएको आदेशलाई स्विकार्दै चलचित्रको छायांकन रोकिएको निर्देशक सुव्रतराज आचार्यले बताए । उनले भने,

चट्याङसहित वर्षाको सम्भावना

क्रेजी साप्ताहिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक र स्थानिय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आइतबार जारी गरेको मौसम पूर्वानुमानमा हाल देशको पुर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । मौसम पूर्वानुमानका अनुसार दिउँसो देशको पूर्वी

किन चल्यो रणवीर-आलियाको ब्रेकअपको हल्ला ?

क्रेजी साप्ताहिक । बलिउडमा रणवीर कपुर र आलिया भट्टको प्रेम चर्चा निकै भइरहेको हुन्छ । उनीहरुलाई धेरैले सुन्दर जोडीको उपमा दिने गर्छन् । उनीहरुले एक-अर्कालाई गर्ने प्रेम पनि लोभलाग्दो नै छ । केही दिनदेखि रणवीर कपुर र आलिया भट्टको ब्रेकअपको समचार आइरहेको छ । त्यसको कारण हो, आलियाको जन्मदिनमा रणवीर

अर्पणको ‘लिम्बो’मा आना शर्मा

क्रेजी साप्ताहिक । अर्पण थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘लिम्बो’मा नायिका आना शर्मा पक्‍का भएकी छिन् । मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण हुन लागेको यस चलचित्रमा आनाले शिर्ष भूमिका निर्वाह गर्ने्छिन् । निर्देशक थापा अहिले चलचित्र ‘तीन जन्तु’को छायांकनमा छन् । यस चलचित्रको छायांकन सकिएपछि अर्पणले ‘लिम्बो’लाई समय दिनेछन् । चलचित्रको

कोरोनाको त्रासका कारण ‘मिस नेपाल २०२०’ स्थगित

क्रेजी साप्ताहिक । ‘मिस नेपाल–२०२०’ स्थगित भएको छ । कोरोनाको त्रासका कारण बैशाख ३ गते हुने भनिएको मिस नेपालको प्रतियोगिता अनिश्चित समयको लागि स्थगन गरिएको हो । सरकारले मेला-महोत्सव तथा भिडभाड हुने कार्यक्रम नगर्ने आदेश दिएकाले मिस नेपाल प्रतियोगिता स्थागन गरिएको आयोजक संस्था हिडन ट्रेजरले बताएको छ । मिस नेपालको

कोरोनाको संक्रमण लण्डनबाट फर्किएकी गायिका कनिका कपुरमा

क्रेजी साप्ताहिक । कोरोनाको संक्रमण देखिएको छ गायिका कनिका कपुरमा । ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिका कपुरमा कोरोना संक्रमण देखिएको भारतीय मिडियामा उल्लेख छ । केही समय देखी उनी लखनउमा पनि बसेकी थिइन् । उनले, लखनउमा रहँदा केही साथीहरुलाई बोलाएर डिनर पार्टी समेत दिएकी थिइन् । उनी लखनउको