
चितुवाको आक्रमणबाट नै वर्षीय बालिकाको मृत्यु
क्रेजी साप्ताहिक बैतडी । चितुवाको आक्रमणबाट मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको थियो । प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भने “यही फागुन २१ गते राति शिवनाथ